दाहाल साँच्चिकै हर्क र बालेनलाई आफ्नै मान्छे ठान्छन् ?
दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।
दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।
‘संसारभरिका पपुलिस्ट, संसारभरिका अराजकहरूको बाटो त्यही हो,’ उनले भने। उनीहरू स्थायी, जिम्मेवार, मुलुकका लागि निकास दिने शक्तिका रूपमा स्थापित नहुने उनले दाबी गरे।
नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पीडित बालिकासँग माफी मागेका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका वातावरण सल्लाहकार सुनिल लम्सालले नेकपा (एमाले)का नेता महेश बस्नेतको टिप्पणीप्रति कडा प्रतिक्रिया दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले काठमाडौं महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएको भनी भ्रम सिर्जना गरेको भन्दै सो काम विद्यासुन्दर शाक्यले गरेको बताएका हुन्।
यता पछिल्लो समय बालेनसँग सहकार्य गर्न चाहने र बालेनबाट सहानुभूतिको आशा राख्ने रावल एक्लो भने होइनन् ।
काठमाडौं महानगरले ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरूको प्रदूषण जाँच सुरु गरेको छ। महानगरका मेयर बालेन साहले महानगरले सवारी साधनहरूको प्रदूषण जाँच गरी रहेको जानकारी दिएका हुन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अधिकार लिन पनि सक्ने र दिन पनि सक्ने प्रदेश चाहिएको बताएका छन्।
नहोस् पनि कसरी? सामाजिक सञ्जालमा लाखौँ फलोअर्स रहेका बालेनका युवा समर्थक पनि उत्तिकै छन्। बालेनबाट एक स्ट्याटस पोस्ट हुनु मात्रै पर्छ उनीहरू एकैसाथ ‘लाइक’ र ‘कमेन्ट’मार्फत बर्बर बर्सिन्छन्। यही कारण सामाजिक सञ्जालको भिड देशका हरेक राजनीतिक वा सामाजिक घटनाक्रममा बालेनको प्रतिक्रियाको अपेक्षा राख्छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो संरक्षणमा रहेको राष्ट्रिय सभागृहको परिसरभित्र पूर्व प्रमुख पिएल सिंहको पूर्ण कदको सालिक निर्माण गर्ने भएको छ ।
गत कात्तिक २ गते पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गुहारेको थियो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन्।
सामान्यभन्दा सामान्य विषयमा केन्द्रीय सरकारको आलोचना गरेर चर्चामा आउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह कार्यकारी अधिकृतले गल्ती गरेको भन्दै छानबिनका लागि समिति बनाएर फेरि चर्चामा आएका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र शाह) ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएका छन्।