१७ वैशाख २०८३ बिहीबार
image/svg+xml

उद्यमी–व्यवसायीद्वारा जाँचपासमा असहयोग, राजस्व सङ्कलन प्रभावित

उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व सङ्कलन प्रभावित भएको छ।

अध्यादेशबारे कानुनविद्हरूसँग परामर्श गर्दै राष्ट्रपति

सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ।

‘जूबा’को छायांकन सुरु,७५ दिनको सुटिङ सेड्युल

चलचित्र ‘जूबा’को छायांकन सुरु भएको छ। अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको छायांकन सर्लाहीबाट सुरु भएको हो।

जलवायु परिवर्तनले हिमपात चक्रमा बदलाव

करिब चार हजार मिटर उचाइमा अवस्थित खुमजुङ हिजोजस्तो आज छैन। सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको यो गाउँमा जलवायु परिवर्तनले पारेका प्रभाव प्रत्यक्ष देखिन थालेका छन्।

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै

सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक आज (बिहीबार) बस्दै छ।

प्रधानमन्त्री शाहलाई रञ्जुले भनिन् : अघि बढ्नुस्, हामी साथमा छौं

उनले कमीकमजोरी देखे सच्चाउनका लागि आफूहरू रहने भन्दै कहिलेकाहीँ गल्ती भए भने स्वीकारेर सुधार गर्दै अघि बढ्नुपर्ने भनाइ राखिन्।

क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो एक साताको समय

नेपाली कांग्रेसले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको ‘सिस्टम’ मा प्रविष्ट नभएका जिल्ला र क्षेत्रको हकमा उक्त कार्य गर्न एक हप्ताको समय दिएको छ।

बालेनले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ : हर्क साम्पाङ

उनले भने, 'राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाएको कारण नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। मैले सुझाएको कुरा मानेको भए बालेनको यो गति हुने थिएन।'

तयारीबिनाको निर्णय कार्यान्वयनमा चुनौती

पर्याप्त तयारीबिनाको निर्णय कार्यान्वयनमा चुनौती हुने रहेछ भन्ने पछिलो उदाहरण विद्यालय तहमा नयाँ शैक्षिक सत्र सञ्चालनसम्बन्धी विषयले स्पष्ट पारेको छ।

यी अध्यादेशहरू नागरिकको हितका लागि ल्याइएको हो : असिम शाह

२०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू प्रमाणीकरण गर्न पठाएको उनले जानकारी दिए।

आज अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को महासम्मेलनले सन् २०११ नोभेम्बरमा प्रत्येक वर्ष अप्रिल ३० लाई अन्तर्राष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेबमोजिम यो दिवस मनाउन प्रारम्भ भएको हो।

छ महिनामा दुई हजार ६३४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्