१० वैशाख २०८२ बुधबार
image/svg+xml ३:५५ पूर्वाह्न

वीरगन्जस्थित कारागारको खानेपानी र शौचालयको समस्या तत्काल समाधान गर्न खानेपानी मन्त्री यादवको निर्देशन

खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जस्थित कारागारको अनुगमन गरेका छन्।

काठमाडौंमा अब वर्षा याममा पनि मेलम्चीको पानी: खानेपानी मन्त्री

खानेपानीमन्त्री प्रदीप यादवले वर्षा याममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताएका छन्।

खानेपानीमन्त्रीले सार्वजनिक गरे सय दिने कार्यप्रगति

खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्रगति विवरण सार्वजनिक गरेका छन।

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’

खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन्।

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछुः मन्त्री यादव

नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्