कृषिमन्त्री चाैधरीलाई बुवाको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
‘छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ।’ गीताका बुवा जयरामले भने, ‘सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस।’
‘छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ।’ गीताका बुवा जयरामले भने, ‘सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिएका छन् ।
सभापति थापाले नवनियुक्त प्रधानमन्त्री शाह तथा उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन्।
भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रहरू पहिल्याउने प्रतिबद्धता समेत मोदीले व्यक्त गरेका छन्।
भर्खरै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेका उनले केहीबेरमा पदभार ग्रहण गर्नेछन्।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने आफ्नो स्पष्ट नीति रहँदै आएको छ।
चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीको पिता ललित बहादुर वलीको ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको भारी विजयपछि प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा शरीफले सामाजिक सञ्जाल 'एक्स' मार्फत बधाई दिएका हुन्।
इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागू गरेको छ।
कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग छ।
उनीहरूको अनुभव, राजनीति यात्रा र चुनौती फरक–फरक भए पनि साझा लक्ष्य सुशासन र परिवर्तन रहेको देखिन्छ।
सामाजिक सञ्जालमार्फत उनले शाहलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन्।
बधाई सन्देशमा देउवाले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’
यो सरकारमा पाँच महिला मन्त्री छन् भने १० जना पुरुष छन् । मन्त्री बनेकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका छन् ।
सामाजिक सञ्जालमार्फत उनले नयाँ सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवा नेतृत्वको आगमनलाई स्वागतयोग्य भनेका हुन्।