२१ माघ २०८२ बुधबार
image/svg+xml

साफ यू-१९ महिला च्याम्पियनसिप : नेपाल बांग्लादेशसँग खेल्दै

आज नेपालविरुद्ध खेल्दा बांग्लादेश समूह चरणमा अपराजित रहँदै फाइनलमा पुग्ने लक्ष्य लिएर आएको हुनेछ। त्यस्तै, नेपाल भने बलियो देखिएको बांग्लादेशको अपराजित यात्रालाई ब्रेक लगाउँदै जित हासिल गर्ने दाउमा छ।

चीनमा मानवअधिकार समूहहरूको दाबीः भ्रष्टाचारबारे रिपोर्ट गर्ने दुई पत्रकार हिरासतमा

लिउ चीनका चर्चित खोजी पत्रकार हुन्। उनलाई यसअघि सन् २०१३ मा पनि पक्राउ गरिएको थियो।

परिवर्तन पात्र कि प्रवृत्तिको?

कांग्रेसको इतिहास गौरवशाली छ। कांग्रेस केवल पार्टी होइन, यो आन्दोलन हो, परिवर्तनको संवाहक हो।

आचारसंहितामा अब कसुर र सजाय पनि समेटियो : कार्यवाहक आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस निर्वाचनका लागि आचारसंहितालाई थप स्पष्ट र प्रभावकारी बनाएको बताएक छन् ।

तापसीको आक्रोश : बलात्कारलाई अब ‘चोरीजस्तै’ सामान्य ठान्न थालियो

उनले समाजमा बढ्दो यौन अपराध, बाल पालनपोषण र अपराधप्रति बन्दै गएको सामान्य दृष्टिकोणबारे खुलेर बोलेकी थिइन्। उनले भनिन्, ‘देशमा हरेक दिन करिब ८० बलात्कारका घटना रिपोर्ट भइरहेका छन्। समाजले यसलाई व्यक्तिगत मुद्दाको रूपमा लिनुपर्छ।’

गायक मदन ढकालको ‘मुग्लिङ’ सार्वजनिक

गायक मदन ढकालले नयाँ गीत सार्वजनिक गरेका छन्। गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वरमा मुग्लिङ बोलको गीतको भिडियो सार्वजनकि गरिएको हो

गीतकार डा. रमिल अधिकारीले छोराको जन्मदिनमा गर्‍याे विद्यार्थीलाई सहयोग

गीतकार रमिल अधिकारीले छोराको जन्मदिनमा विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका छन्।

लडेर निर्वाचन प्रहरीको मृत्यु

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।

स्वास्थ्य बिमा संकट समाधानमा प्रधानमन्त्रीको चासो

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए। स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन्।

दीपकराजले आफूलाई ‘दही चिउरे’ किन भने ?

उनले लेखेका छन्, ‘चुनावमा “मासु भात” भन्ने शब्द र “दही चिउरे” भन्ने शब्द एकदम हिट रहेछ। एउटैको पछि लाग्ने मासु भात, अनि कहिले उसको, कहिले उसको पछि लाग्ने दही चिउरे।

राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भए। उनले सो समारोहलाई सम्बोधन गरे।

‘प्रतिनिधिसभा निर्वाचनमा तीन धारबीच कडा प्रतिस्पर्धा’

नागरिक न्युजको निर्वाचन विशेष कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले नेपालले पनि विद्युतीय मतदान अपनाउनुपर्नेमा जोड दिए।

आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्