२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

अध्ययन बिदा दुरुपयोग गर्ने ४१ प्राध्यापकबाट दश करोड बढी असुल

अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्।

कान्तिपुर सहकारीका १०० ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

‘सगरमाथा आरोहण व्यक्तिगत सफलता मात्र नभई राष्ट्रको गौरव पनि’

आरोहीहरूले हिमालको यात्रा केवल व्यक्तिगत सफलता नभई राष्ट्रको गौरव र पहिचानसँग जोडिएको अभियान भएको बताएका छन्।

झापामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दियो, दुई जनाको मृत्यु

झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मालिकार्जुनका बस्तीमा ‘पानी देऊ’ भन्दै बित्दैछन् वर्षहरू

मालिकार्जुनका बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन। यहाँका महिला, बालबालिका र वृद्धहरू पानीको खोजीमै समय बित्ने गरेको छ।

ओलीले ‘झोला फ्याँक्दिनँ’ भनेपछि योगेशले सुनाए वृद्धले डन्डी समातेर बस पल्टिनबाट जोगाएको कथा

नेकपा एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तातिरहेका बेला अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव योगेश भट्टराईबीच सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमार्फत ‘वाकयुद्ध’ सुरु भएको छ।

कर्णालीको नीति तथा कार्यक्रम: स्याउ बोर्ड गठनदेखि ‘लिटिल डाक्टर’ सम्म

कर्णाली प्रदेश सरकारले स्याउको बजारिकणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्द्धन गर्न ‘लिटिल डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमै रोकियो नेपाल, बंगलादेश फाइनलमा

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

सशस्त्र प्रहरी र एक युवती मृत फेला

सशस्त्र प्रहरी बलका सहायक निरीक्षक शक्ति राम र एक युवती काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मृत अवस्थामा फेला परेका छन्।

चोरी भएका ४० मोटरसाइकल तथा स्कुटर हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको हो।

भक्तपुर क्यान्सर अस्पताल: निःशुल्क परीक्षण शिविरमा पनि आएनन् बिरामी

अस्पतालले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर गत आइतबारदेखि निःशुल्क मुख क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको हो।

न्याय प्रणाली सुधार्न बार र बेन्चबीच सहकार्य जरुरी : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन्।

नेपालमा नयाँ पुस्ताको अनुभव सहितको विद्युतीय एसयुभी ल्याउने तयारीमा जीडब्लुएम

विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल GWM ले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय SUV सार्वजनिक गर्ने संकेत दिएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाकोे ज्यान गएको छ।

चेक अनादर मुद्दामा रौतहटमा एकै दिन २५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटले जेठ १९ गते सञ्चालन गरेको विशेष अभियानका क्रममा विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्