१ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर्कट राशिका लागि व्यापारमा शुभ योग, यस्तो छ तपाईंको आजको राशिफल

मिथुन राशिः धार्मिक कार्यमा रुची बढ्ने देखिन्छ। व्यवसायमा लगानी गरेमा लाभ प्राप्त हुने दिन छ।

कस्तो छ तपाईंको आजको राशिफल?

कन्या राशिः प्रेमिहरुका लागि राम्रो हुने दिन छ। धातु सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

तपाईंको आजको राशिफल

मेष राशिः मित्रहरुबाट कार्यसिद्धिको योग रहेको छ। काम गर्दा विचार पुर्‍याएर गर्नु पर्नेछ। यात्रा गर्नु पर्दा दिनको सुरुमा नै गर्नु होला।

तपाईंकाे आजकाे राशिफल

मन प्रसन्न हुनेछ। वौद्धिक्ताको वृद्धि हुने र धन सन्चित हुने योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

यस्तो छ तपाईंको आजको राशिफल

वृष राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। शुभयात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सामान्य वैचारिक भिन्नता हुन सक्ने हुँदा सचेत रहनुहोला।

बिलासी क्षेत्रमा रुचीबाट जोगिनु मिथुन राशिका लागि उपयुक्त, यस्तो छ तपाईंको आजको राशिफल

मेष राशिः मिष्ठान्न भोजन एवं पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कर्णमा सामान्य बिकार आउने देखिन्छ। अध्ययनमा सफलता मिल्नेछ। गृह निर्माणको योग छ।

तपाईंकाे आजकाे राशिफल

सरकारी काम सफल हुने समय छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। वस्त्र सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

तपाईकाे आजकाे राशिफल

अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। उन्नति हुने योग छ।

तपाईंकाे आजकाे राशिफल

वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाइमा कार्यसिद्धि योग छ।

तपाईकाे आजकाे राशिफल

ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्