प्रहरीको आक्रामक खोजी अभियान: दुई सय २६ जना पक्राउ
प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्नेलगायतका व्यक्तिहरू छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्नेलगायतका व्यक्तिहरू छन्।
उनका निकटतम प्रतिस्पर्धीका रूपमा डा. सुवर्ण पौडेल थिए। संघको यही चैत २० र २१ गते यहाँ सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा. गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
गाउँगाउँमा सिनेमा पुर्याउने अभियानस्वरूप सुरु गरिएको यस महोत्सवले ग्रामीण परिवेशका कथा, परम्परा, भेषभूषा, भाषा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ।
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्य पर्ने चार सय ९७ विद्युतीय जिप, कार र भ्यान आयात भएको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ।
लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ।
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ।
संसारभरि छरिएका नेपालीहरू पहिलो पुस्ताका आप्रवासी भए पनि मातृभूमिको समृद्धि र विकासका लागि सक्दो योगदान गरिरहेको उनको भनाइ थियो। उनले शुक्रबार मात्रै नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेर गैर आवासीय नेपाली नागरिकता, दोहोरो कर, नाफा फिर्ता सम्बन्धी समस्याबारे अवगत गराएको बताए।
प्रहरीले शुक्रबार रातिदेखि काठमाडौंमा गुण्डागर्दीविरुद्ध अपरेशस सञ्चालन गरेको छ।
दुर्घटनामा संलग्न बस र सहचालक नवलपुर कावासोती नगरपालिका-१ का २५ वर्षीय प्रेमबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विश्व समुदायले नेपाललाई प्रायः शान्तिप्रिय, आध्यात्मिक परम्पराले समृद्ध र प्राकृतिक सौन्दर्यले भरिएको देशका रूपमा चिन्ने गरेको छ।
सौन्दर्यकरणको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्त्व थप उजागर भएको छ। पुरानो संरचनाका घरहरू रहेको दिक्तेल बजारको मुहार कोशी प्रदेश सरकारको लगानीमा बिस्तारै फेरिँदै गएको महसुस गरिएको छ।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ।