२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नजित्ने लडाइँमा इजरायल

लामो समयदेखि अशान्त मध्यपूर्व थप सङ्कटमा जाकिँदो छ। यतिबेला विश्वको एक मात्र यहुदी बाहुल्य राष्ट्र इजरायल तीन वटा प्रभावशाली छापामार संगठनसँग एकैसाथ भिडिरहेको छ।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४: विदेशी टोली आउने क्रम जारी

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ।

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो। घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ।

छैटौं एसियाली जनसंख्या सम्मेलन मंसिरमा

नेपालको जनसंख्या र विकासको भविष्यका लागि छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने तय भएको छ।

खाद्यवस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोका बीच सरकारले अब ‘अन द स्पट’ (ठाउँको ठाउँ) खाद्य वस्तुको गुणस्तर परीक्षण सुरु गरेको छ।

मनास्लु आरोहणमा आरोहीको आकर्षण बढ्दै

आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यो सिजनमा २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए। यसमा ८२ महिला र दुई सय २६ पुरुष छन्।

एनपिएल अक्सनका लागि १४२ खेलाडी छनोट

नेपाल प्रिमियर लिग तयारी समितिले आगामी हप्ता हुने नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि १४२ खेलाडी छनोट गरेको छ।

भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु

‘एच ५ एन १’ बर्ड फ्लू भाइरसको सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको बताइएको छ।

पाेखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशंका

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ।

वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवतजावत सुरु

मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन बुधवार साँझबाट खुलेको छ।

रोहितको सानदार प्रदर्शनमा ओमानमाथि नेपालको जित

क्यानडामा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले जित हात पारेको छ। सम्पन्न खेलमा नेपालले ओमानलाई ५६ रनले हराउँदै जित हात पारेको हो।

तपाईंकाे आजकाे राशिफल

पराक्रमबाट कार्यसिद्धि हुनेछ । व्यापार व्यवसायमा फल प्राप्तिको योग छ । साथीभाइसँग रमाईलो संयोग हुनेछ । पढाईमा कार्यसिद्धि योग छ । वै

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्