‘हङकङ शृंखला विश्वकप छनोट तयारीका लागि उपयोगी’
आगामी अप्रिल ९ देखि १३ सम्म हङकङमा नेपालले टी ट्वान्टी शृंखला खेल्दै छ। नेपालसहित घरेलु टोली हङकङ, कतार र कुवेतले शृंखलामा प्रतिस्पर्धा गर्दैछन्।
आगामी अप्रिल ९ देखि १३ सम्म हङकङमा नेपालले टी ट्वान्टी शृंखला खेल्दै छ। नेपालसहित घरेलु टोली हङकङ, कतार र कुवेतले शृंखलामा प्रतिस्पर्धा गर्दैछन्।
अहिलेजस्तो लोकतन्त्र कालमा पत्रकारिता गरेबापत कारबाही भइहाल्दैन तर अप्ठ्यारो राजनीतिक व्यवस्था भएका बेलामा पनि आफ्नो पत्रकारिता सीप र खोजीको गुणले उनलाई स्थापित गरिरह्यो।
वातावरणसँग जोडिएका विभिन्न संघसंस्था र विज्ञहरूले बढ्दो वायु प्रदूषण सम्बोधन गर्न तत्काल ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
११औं तहमा कार्यरत रहेको एक वर्षको मात्र कार्य सम्पादन मूल्यांकन (कासमु) रहेको र तीन वर्षको कासमु महानिर्देशकको देखाई दुई वटा पदको कासमु जोडी १२औं तहमा बढुवाका लागि अधिकारी तेस्रो नम्बरमा सिफारिस भएका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकका अढाइ सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ।
विभिन्न माग राखेर आन्दोलन गरिरहेका शिक्षकहरूले सोमबारदेखि शैक्षिक हड्तालको घोषणा गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले ३५ वटा एम्बुलेन्स खरिदमा घोटाला नभएको बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवादमार्फत शिक्षकहरूसँग समस्याको समाधान खोजिने बताएका छन्।
नेकपा (एमाले) का नेता महेश बस्नेतले धरानमा केन्द्रको बजेटले खानेपानी उपलब्ध हुने बताएका छन्।
साहले पार्टीलाई आफूमाथिको कारबाही फिर्ताका लागि समेत आग्रह गरेका छन्। गत चैत १९ गते पार्टीको अनुशासन समितिलाई पत्र लेख्दै कारबाही फिर्ताका लागि आग्रह गरेका हुन्।
विगत १० दिनको तथ्याङ्क हेर्दा चैत २२ गते सबै भन्दा बढी ३७ वटा आगलागीको घटना कोशी प्रदेशमा भएका छन्।
मन्त्रिपरिषद्काे बैठक सुरु भएको छ। बैठक केही समय अघिदेखि सिंहदरबारमा बसिरहेको छ।
महानगरले पठाएको पत्रपछि छानबिन अन्तिम चरणमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।
आदित्यनाथजी दूतावासमै गएर झुटा कुरा हो, नेपालमा मेरो कुनै हात छैन । नेपाली जनता जे चाहन्छन् त्यही हुन्छ । हामी राजा ल्याउने पक्षमा छैनौँ भनेर आफैले भनेको कुराले हामीलाई के लागेको छ भने अवश्य नै भारत नेपालसित छ। गणतन्त्रसित छ।
राप्रपा नेपालले आउँदो चैत २७ गतेको राजावादी आन्दोलनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।