४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
राजनीति

आज मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

आज मङ्सिर ४ गते शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको हो।

प्रकाशित: ४ मंसिर २०८३ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App