सुशासन प्रवर्द्धनसम्बन्धी ऐनले सार्वजनिक सेवा प्रवाह चुस्त बनाउँछ : सञ्चारमन्त्री गुरुङ
सुशासन कायम तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गुरुङले प्रस्तुत विधेयकलाई पारित गरेर सहयोग गर्न आग्रह गरे ।
सुशासन कायम तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गुरुङले प्रस्तुत विधेयकलाई पारित गरेर सहयोग गर्न आग्रह गरे ।
सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे ।
राष्ट्रिय सभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई अध्यक्ष नारायणप्रसाद दाहालले आज प्रमाणित गरेका छन्।
राष्ट्रियसभाको शुक्रबार सुरु सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक पेस गरेकी हुन् ।
राष्ट्रियसभाको शुक्रबार सुरु सत्रौँ अधिवेशनमा प्रमुख सचेतक न्यौपानेले नयाँ ऐन कानुन बनाउने मात्रै सांसदको जिम्मेवारी नभएको उल्लेख गर्दै विगतका ऐनको अनुमगन गर्नुपर्ने सुझाव दिइन् ।
राष्ट्रिय सभाका दुई समितिमा नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संघीय सरकारले स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउने गरी आवश्यक कानुन छिटो बनाउनुपर्ने कुरामा जोड दिएकी छन्।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा स्थगित गर्नु नहुने धारणा राखेपनि बिना सहमति अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सूचना टाँसेर स्थगित गरेको उनीहरुको आरोप छ।