६ मंसिर २०८१ बिहीबार
image/svg+xml

श्रीपती समाजसेवा पुरस्कार डा. सन्दुक रुईतलाई

यस वर्षको श्रीपती समाज सेवा पुरस्कार समाजसेवी डा. सन्दुक रुईतलाई प्रदान गरिने भएको छ।

श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई

श्रीपती समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामासमेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो।

श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई

यस वर्षको श्रीपती समाज सेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो। पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित सम्मान पत्र र पदक रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्