१४ भाद्र २०८३ आइतबार
image/svg+xml

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख सहयोग गर्ने

नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।

आज काठमाडौंसहित ३३ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। त्यस्तै, नुवाकोट र रसुवाबाट बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च सम्भावना रहेको बताइएको छ।

बाढीपहिरोले रसुवासहित विभिन्न जिल्लाका यातायात प्रभावित

बाढीपहिरोले विभिन्न जिल्लाकामा यातायात प्रभावितबाढीपहिरोले विभिन्न जिल्लाकामा यातायात प्रभावितबाढीपहिरोले विभिन्न जिल्लाकामा यातायात प्रभावित

ट्रम्पलाई अदालतको झट्का : इजरायलको आलोचना गर्ने विदेशी विद्यार्थीलाई देश निकाला गर्न नपाइने

संघीय न्यायाधीश नोएल वाइजले शुक्रबार गरेको फैसलामा ट्रम्प प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारविपरीत सरकारको आलोचना गर्ने मानिसलाई दबाउन खोजेको बताएकी छन्।

कृष्णभीरमा सडक भासियाे, काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

कृष्णभीरमा आएको बाढीका कारण मुग्लिङ-काठमाडौं सडक खण्ड अवरुद्ध भएको छ।

भोटेकोशी-त्रिशूलीमा बाढीको जोखिम

विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले भोटेकोशी र त्रिशूलीमा जलसतह बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।

भोटेकोशी बाढीपछि भोजपुरका चार जना अझै बेपत्ता

भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन्। रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भोटेकोशीमा बाढीको बहाव थप बढ्यो : रसुवा, नुवाकोटसहित प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ७:२० बजे जारी गरेको अपडेटमा रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो।

धादिङ र गोरखाको सीमा क्षेत्र र कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीमा भारी वर्षा

पछिल्लो २४ घण्टामा धादिङ र गोरखाको सीमा क्षेत्र तथा कञ्चनपुर, सिन्धुपाल्चोक,अर्घाखाँची जिल्लाका केही ठाउँका धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सम्पर्कविहीन कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी सरकारको उच्च प्राथमिकता : मन्त्री श्रेष्ठ

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण अपेक्षित सफलता हासिल गर्न कठिन भइरहेको उनको भनाइ छ।

उपल्लो मुस्ताङमा हिमताल अनुगमन, तत्काल जोखिम नरहेको जानकारहरूको भनाइ

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ।

रसुवाबाट आएको बाढीले त्रिशूलीको जलसतह बढ्यो, नारायणी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको जलसतह बढेको छ।

त्रिशूलीमा तीन मिटर जलसतह बढ्यो, सुनकोशीले सतर्कता तह पार गर्‍यो : बाढी पूर्वानुमान महाशाखा

यसैबिच, सिन्धुलीको खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ। महाशाखाले आइतबार बिहान ७:०२ बजे जारी गरेको सूचनामा सुनकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्