१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पक्राउअघि देउवासँग भेट्न चाहन्थे लामिछाने

सहकारीको बचत ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले सरकारमा सहकार्य गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटको समय मागेको पाइएको छ ।

साफ महिला च्याम्पियनसिप: नतिजाबाट उत्साहित छैन नेपाल

माल्दिभ्समा महिला फुटबलको गतिविधि धेरै नहुने र उसले राम्रो तयारी पनि गर्न नपाएकाले धेरै गोल गर्दा उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा

भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् ।

सात प्रदेशका यी अस्पतालमा जलनको निःशुल्क उपचार

जलन सेवा भएका अस्पतालबाट तत्कालै निःशुःल्क सेवा दिइनेछ। यो सेवा नभएका अस्पतालमा सेवा थप गरी निःशुल्क प्रदान गर्ने तयारी भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।

बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ।

डीआईजीद्वय राणा र ह्योजु एआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका दुईजना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

नेपालमा ४६ प्रतिशत वन क्षेत्र

नेपालको वन क्षेत्र बढेर ४६ प्रतिशत नाघेको छ। वन तथा वातावरण मन्त्रालय स्रोतका अनुसार नेपालको वन क्षेत्र शून्य दशमलव ७५ प्रतिशत बढेर ४६ प्रतिशत नाघेको हो।

नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो। यसअघि अमेरिकाका आन्द्रेस गौसलाई पोखराले टोलीमा अनुबन्ध गरिसकेको छ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ।

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात,नेपालले तीन विकेट लियो

नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेसँगै नेपालले एक खेल अघि नै सिरिज जितिसकेको छ।

सहकारी ठगीमा रविभन्दा अघि ६ सय जना पक्राउ

सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेभन्दा अघि ६ सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ। सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना र ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउमध्ये कतिपयले सजाय काटिरहेका छन्।

ताप्लेजुङ र पाँचथरका १३ हजारभन्दा बढीको आँखाको परीक्षण

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले एक आर्थिक बर्षमा ताप्लेजुङ र पाँचथरका १३ हजार बढी नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको छ।

ग्लोबल आइएमई बैंक र युनिभर्सिटी अफ इन्ज्ब्रकबीच भवन निर्माणमा सहकार्य हुने

उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफइन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा BEEN प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्