१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एनआरएनएको महाधिवेशन गराउन शेष घलेलाई सरकारद्वारा पत्राचार

परारष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएन)को एकता महाधिवेशन गराउन पूर्वअध्यक्ष शेष घले र गैरआवासीय नेपाली संघको सचिवालयलाई पत्राचार गरेको छ।

सामसङको ग्यालेक्सी एस२४ एफई नेपाली बजारमा

एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ।

अमेरिकालाई सुपरओभरमा हराउँदै एक खेलअगावै नेपाल जित्यो टी–२० सिरिजको उपाधि

सुपरओभरमा नेपालले ३ रनको लक्ष्य पाएको थियो। यो जितसँगै नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ।

पौडीमा दुई नयाँ राष्ट्रिय कीर्तिमान

सय मिटर व्यक्तिगत मिड्लेमा पनि तेन्जिङ रायन नाम्डोल गुरुङले राष्ट्रिय कीर्तिमान बनाए। गुरुङले एक मिनेट ३ः१९ सेकेन्ड समयमा नयाँ रेकर्ड बनाए।

टी–२० आई शृङ्खला: नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो

टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा सकिएको छ।

बुढ्यौली वृत्तान्त

बुढ्यौलो जनसंख्या एक जीवित विश्वकोश हो जसलाई उल्लेख, सम्मान र आदर गर्नुपर्छ। होइन भने त्यहाँ एक सहस्राब्दी घाटा हुनेछ। इतिहासका गल्तीहरू दोहोरिइरहने सम्भावना हुनेछ र समाजले भविष्यमा पश्चाताप गर्नेछ कि ‘कसैले मलाई समय हुँदै किन भनेन ?’ भनेर।

भुर्तेलको सानदार पारीसँगै नेपालद्वारा अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत

टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कति तोकिएको छ आजका लागि विदेशी मुद्राको विनिमय दर?

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ।

चीनको विकास नेपालका लागि ठूलो सिकाइ: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन्।

अमेरिकी आँखामा नेपाल

योगदान र तपस्याको कदर नगरुन्जेल जुनसुकै सरकार आए पनि नेपाली राजनीतिक खेल भ्रष्टाचारीको झुन्डमा मात्र सीमित हुन्छ भन्छन् अमेरिका बसोबास गर्ने हजारौं युवा।

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला :नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्।

जुम्ला पुगेर कर्माचार्यले गरे १८० औं पटक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले जुम्लामा पुगेर १८०औं पटक रक्तदान गरेका छन्।

रगत सङ्कलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो

डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ। बाढी,पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

सेवा रेमिटको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो।

सहिद ‘सरोज बाबु’को प्रजातान्त्रिक सपना

नयाँ राजनीतिक पुस्ता उनी र उनको योगदानबारे खासै परिचित नभए पनि उनको राजनीतिक अनि सामाजिक जीवनलाई इतिहास मूल्याङ्कन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्