सत्तासीनकै कारण लोकतन्त्र खतरामा: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेहरूकै कमजोरीका कारण लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन नहुने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेहरूकै कमजोरीका कारण लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन नहुने बताएका छन्।
क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन्। दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो।
नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ।
साँघुरो सडकपेटी, सडकमै पार्किङ, सर्वसाधारणको घुइँचो अनि असरल्ल तारको गन्जागोल। केही समय अगाडिसम्म काठमाडौंको नयाँ सडक अस्तव्यस्त देखिन्थ्यो। तर अहिले नयाँ सडक फेरिएको छ।
नेपाल र स्विडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापार सम्बन्धी सम्झौता भएको छ।
नागरिक उन्मुक्ति पार्टीकी रूपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध निर्वाचित भएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शीरुपमा सञ्चालन गर्न माग गरेका छन्।
स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ।
नेपाल र भारतबीचका क्षेत्रीय विवाद, विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेकका विवादित क्षेत्रहरूलाई लिएर तनाव बढेको बेला द्विवेदीको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।
नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबाबमा रहेको देखिएको छ ।
भेरीगंगा नगरपालिकाका विपिनप्रसाद शर्मा दाजुको प्रेरणाले क्रिकेट खेलमा आकर्षित भए।उनका दाजु अरुण स्कुल बिदा हुने बित्तिकै खाली मैदानमा क्रिकेट खेल्न जान्थे । दाजुकै साथ लागेर मैदान पुग्ने विपिनले पनि ब्याट र बल समान्त थाले।
बैठकमा दुई दलबिच चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ(बिआरई) परियोजनाबारे मुख्य छलफल भइरहेको स्रोतले बतायो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन्।
रक्षा मन्त्री मानवीर राईले नेपाली सेनाले विकास निर्माणका कामहरू प्रभावकारी रुपमा सम्पन्न गरिरहेको बताएका छन्।