११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वर्तमान अवस्थामा एमाले नै कांग्रेसको मुख्य प्रतिस्पर्धी हो :मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा दल नेकपा (एमाले)नै रहेको बताएका छन्।राजनीतिक अस्थिरता चिर्न मात्र दुई दलबीच सहकार्य भएको उनको भनाइ थियो।

नेकपा (एस) इलामको जिल्ला संयोजकमा रणबहादुर

इलामस्थित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन्। सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५औँ पूर्ण बैठकले राईलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।

शेखर कोइराला भन्छन् :माङ्सेबुङ क्षेत्र विकास समिति बनाउनुपर्छ

नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रसिद्ध किरात धार्मिक तथा पर्यटकीय स्थल इलामको माङ्सेबुङको क्षेत्र विकास समिति/कोष निर्माण गर्नुपर्ने बताएका छन्।

अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन।

पाल्पा दरबारको अँध्यारो हट्यो

दैनिक तीन सय बढी पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत् नभएको समयमा अँध्यारिन्थ्यो । वैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था थिएन ।

सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी बजारमा

नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित छन् ।

स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’ लोकार्पण

साहित्यिक पत्रकार संघले अरूपण आर्ट ग्यालरी, नेपालमा स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’काे लोकार्पण गरेकाे छ।

'फाल्गुनन्दले तयार पारेका ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक'

उपराष्ट्रपति रामसहायप्रसाद यादवले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले सांस्कृतिक पहिचान र समाज सुधारका क्षेत्रमा दिएको योगादन सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय रहेको बताएका छन्।

कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती

चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए। सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो।

‘स्वरसम्राट नारायणगोपाल’को पोखरा विमोचन

स्वरसम्राट नारायण गोपालको जीवनीसम्बन्धी ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक शनिबार पोखरामा विमोचन गरिएको छ।

यु–१९ महिला विश्वकप छनोट: नेपाल आज थाइल्याण्डसँग भिड्दै

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ।

क्यान मौन किन ?

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालका कप्तान रोहितकुमार पौडेल र सहायक प्रशिक्षक जगत् टमाटाले एक दिवसीय क्रिकेटमा अभ्यासमा कमी र क्यानडाको पिचमा अभ्यस्त नभएका कारण पराजय भोग्नुपरेको कारण सुनाए।

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्।

चिकित्सक सङ्घ चितवन शाखामा डा. नेपाल

नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा. उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

एमाले सचिवालय बैठक सुरु

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्