२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिग्देललाई सेनाको साख जोगाउने चुनौती

मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्।

नेपाली तयारी पोसाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोसाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम थप गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

टिभिएस नेपालद्वारा 'नयाँयुगको आरम्भ' अफर सार्वजनिक

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राखेर 'नयाँयुगको आरम्भ' नामको विशेष योजना सार्वजनिक गरेको छ ।

सरकारले पीडित जनतालाई यथाशीघ्र राहत दिनुपर्छ: कांग्रेस नेता खड्का

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउँछ: उद्योग मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउने बताएका छन्।

टेप्पोलाई जाँच गर्दा भन्सार छलेर ल्याइएको काजु र मरिच बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पछिल्लो समय भन्सार छली गरेर भित्र्याइएका काजु, किसमिस, आलुप्याजसहितका सामान दिनँहुजसो बरामद गर्दै आइरहेको छ।

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुन्छ: चेम्बर

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले माग गरेको छ।

बारको आन्दोलनमा न्यायपालिका अधिकृत समाज असन्तुष्ट

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारलाई लक्षित गरी उच्च अदालतमा हुने न्यायाधीश नियुक्ति रोलक्रमको विषयलाई लिएर नियमावलीको एउटा नियम संशोधन गरिएको थियो।

बिपी जन्मजयन्ती: बोलीमा बिपी, व्यवहारमा कुर्सी

‘राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ।

ऐतिहासिक पदक विजेता पलेशालाई नगदसहित कांग्रेसको सम्मान

ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी कांग्रेसले पारा ओलम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई सम्मान गरेको हो ।

बेपत्ता दुई पुरुष मध्ये एक जनाको शव फेला

चितवनको राप्ती नदीमा बेपत्ता भएका दुई पुरुष मध्ये एक जनाको शव फेला परेको छ । फेला पर्नेमा भरतपुर महानगरपालिका २५ चितई बस्ने ४३ वर्षिय सञ्जिव कुमार चौधरी रहेका छन् ।

बिपी जयन्तीमा चितवन कांग्रेसले १७१ जनालाई सम्मान गर्ने

नेपाली कांग्रेस चितवनले १११ औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी

राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आइतबार विहानसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए ।

गीतकारको रूपमा डिआइजी कार्की

नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले सिर्जना गरेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्