२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोटेश्वर डोजाङलाई आठ स्वर्ण

कोटेश्वर तेक्वान्दो डोजाङ शनिबार छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।

ईपीएस सम्झौताको १७ वर्ष : नेपाल बन्यो २०२३ मा सबैभन्दा धेरै कामदार पठाउने मुलुक

पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ।

हरित हाइड्रोजनमा नेपालको नेतृत्व

पछिल्ला दशकहरूमा विश्वका हरेक गतिविधिलाई पर्यावरणसँग जोड्ने गरिएको छ। जलवायु परिवर्तनले विश्वको तापमानमा आएको अत्याधिक वृद्धिका कारण समस्या भयाबह भइरहेको छ।

अनुजालाई ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान

लुम्बिनी प्रदेशबाट यस वर्षको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ सर्वोत्कृष्ट लघु उद्यमी अनुजा सिंह राठौंरलाई प्रदान गरिएको छ ।

जवानको पेन्सन अब १६ वर्षमै

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यही महिनाभित्र संसद्मा पठाउने कसरत गरेको छ।

कबड्डीको निर्णायक तथा प्रशिक्षक तालिम सुरु

अखिल नेपाल कबड्डी संघको आयोजनामा राष्ट्रिय निर्णायक तथा प्रारम्भिक प्रशिक्षक तालिम सुरु भएको छ।

असोज ३ गते संविधान दिवस : विशेष रूपमा मनाइने

नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ।

एन्फा महिला लिग : पुलिसको शानदार जित, संकटा चन्द्रपुरसँग बराबरीमा रोकियो

एन्फा महिला लिगमा नेपाल पुलिस क्लबले शानदार जित निकाल्दा संकटा क्लबले चन्द्रपुर नगरपालिकासँग अंक बाँडेको छ ।

श्रीलंकामा रहेको राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित

विश्वकप लिग- २ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित भएको छ । शुक्रवार भएको अभ्यास खेलमा नेपाल श्रीलंका डेभलभमेन्ट ११ सँग ५ विकेटले पराजित भएको हो ।

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ।

चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्छः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताएका छन्।

निगमको हवाई इन्धन डिपो सार्न ताकेता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सिनामंगलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो जोखिम क्षेत्रमा रहेको भन्दै डिपो स्थानान्तरणका लागि दबाब बढेको छ।

पोखराको मूल्य सर्वाधिक

आगामी नोभेम्बर ३० तारिखदेखि हुने भनिएको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराको टिम सर्वाधिक मूल्यमा बिक्री भएको छ।

नेताका कारण युवामा निराशा छायो: कांग्रेस नेता भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्