११ मंसिर २०८१ मंगलबार
image/svg+xml

स्थानीय तह उपनिर्वाचन: पार्टीका उम्मेदवारलाई जिताउन कांग्रेसका केन्द्रीय नेता फिल्डमा खटिने

नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिँदै फिल्डमा खटाएको छ।

‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन्।

महिला यू १९ टी २० विश्वकपको एसिया छनोटः थाइल्यान्डविरुद्ध नेपालले १०२ रन बनायो

यूएईमा जारी महिला यू १९ टी२० विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध १०२ रन बनाएको छ।

हतियार किन्न सरकारको स्वीकृति

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ३५औं बैठकले नेपाली सेनालाई आवश्यक हतियार खरिदका लागि स्वीकृति लिन मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो।

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।

‘लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी’

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ। नेपालले आइसिसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ।

प्रधानमन्त्रीले चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अनुकूल समयमा हेर्ने

तिहारबाट प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अनुकूल समयमा हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

देउवाको विश्वास खोज्दै सभापतिका आकांक्षी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले २०८० भदौ १९ गते चितवन पुगेर शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने पहिलो पटक घोषणा गरे।

के ओली-नेपाल भेटले अध्यादेश टरेको हो?

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका पूर्वमहासचिवसमेत रहेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि गोप्य भेट भएको चर्चा राजनीतिक वृत्तमा चलेको छ।

डिभी भर्ने समय दुई दिन थप

डाइभर्सिटी भिसा (डीभी)भर्ने समय दुई दिन थप भएको छ।दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ।

बाँकेमा किसानको धान खरिद गरिँदै

बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ।

एनपिएलमा वेस्ट इन्डिजका वाल्टन कर्णालीबाट खेल्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपिएल)का लागि वेस्ट इन्डिजका विकेट किपर ब्याटर चाडविक वाल्टनलाई भित्त्राएको छ।

श्रीमतीको हत्या प्रयासमा श्रीमान पक्राउ

झापाको दमकमा श्रीमतीमाथि हतियार प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

आईसीसी विश्वकप लिग २: अमेरिकाविरुद्ध दोस्रो खेलमा पनि नेपाल पराजित

अमेरिकामा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग दोस्रो खेलमा पनि पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्