२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रेडक्रसको स्थापना दिवसमा ३७ जनाले गरे रक्तदान

नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवसमा तीन दर्जन हाराहारीले रक्तदान गरेका छन्।

धर्म

घरमाथि पिपल रोप्यो भने गाउँ हराभरा हुन्छ। दशैंभन्दा पहिले आँगनमा तुलसी रोपौं। हुन्न र!

प्रमज्यू, सेनाको अभिभावक बनिदिनूस्!

देशको सुशासन, भ्रष्ट प्रजातन्त्र, जातीय र धार्मिक विद्रोह, विदेशी हस्तक्षेप आउँदैछ भन्ने लक्षण देखेपछि देशमा सही प्रजातन्त्र र सुशासन दिन सेना कठोर र निर्मम बन्नैपर्छ। सार्क देशमध्ये नेपाल मात्रै हो, सेना जनताले बनाएका र स्वतन्त्र रहन सकेको।

प्रज्ञाप्रतिष्ठानमा 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'बारे बहस

नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो।

नौ महिनापछि पर्यटन बोर्डको सिइओ नियुक्त गरिँदै

नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सिइओ) विहीन भएको नौ महिनापछि यसको टुंगो लाग्ने भएको छ।

नेपालमा मानवीय कामहरूलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानुन आवश्यक

नेपालमा मानवीय कामहरूलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानुन आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटीले बताएको छ ।

विश्वकप लिग-२ अन्तर्गत दोस्रो सिरिजको पहिलो खेलमा नेपालले क्यानडासँग खेल्ने

आईसीसीले यही भदौं ३१ (सेप्टेम्बर १६) देखि सुरु हुने गरी नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेल तालिका सार्वजनिक गरेको हो ।

बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड

जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड अज्ञात समूहद्वारा तोडफोड भएको हो।

‘एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक’

नेपाल निर्जीवन बिमा व्यवसायी संघले सञ्चालक स्वामित्वको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ।

बारको ‘बटमलाइन’: ‘न्यायपरिषद् नियमावली संशोधन खारेजी’

आफ्नो ‘बटमलाइन’ न्याय परिषद् नियमावलीको संशोधित बुँदा खारेजीको अडान राख्दै आएको नेपाल बार एसोसिएसनले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको दुई दिनपछि मंगलबार समस्या समाधानका लागि भन्दै कार्यदल गठन गरिएको छ।

प्रत्यक्ष निर्वाचनमै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ : नेता महत

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले समानुपातिक निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता निम्तिएकाले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका छन् ।

नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएकोमा छानबिन गर्नुपर्छ: सांसद बस्नेत

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानबिन गर्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतको आदेश : पाथीभरा मन्दिर क्षेत्रका होटल र स्थानीय प्रशासनलाई जवाफ पेस गर्न म्याद तामेली गरिने

सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडाँलको इजलासले बिपक्षीका नाममा आदेश जारी गर्दै म्याद तामेलीका लागि ताप्लेजुङ जिल्ला अदालतलाई जिम्मेवारी दिएको छ ।

नेपाल र चीनबिच बहुआयामिक छलफल हुँदै

चाइना स्टडी सेन्टर नेपाल र अन्य साझेदार संस्थाका प्रतिनिधिसम्मिलित एक प्रतिनिधिमण्डल सिजाङ (तिब्बत) तर्फ प्रस्थान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्