आइसिसी विश्वकप लिग २ : अमेरिका विरुद्ध नेपालले टस जित्यो,पहिला फिल्डिङ गर्दै
अमेरिकामा जारी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
अमेरिकामा जारी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यही कार्तिक१९ गते सोमबार साधारणसभा गर्ने जनाएको छ।
तिहार अनि नेपालगन्ज झकिझकाउ नहुने कुरै हुँदैन।अझ नेपालगन्जको पुरानो बजार त्रिभुवनचोक चिटिक्क नहुने कुरै भएनन्।
नेपाल संवत् ११४५ मनाइएको छ। नेवार समुदायमा नेपाल संवत् नयाँ वर्षको सुरुवाती वर्षका रुपमा लिइन्छ।
भक्तपुरको मध्यपुर थिमिमा शनिबार भएको एउटा साहित्य सम्मेलनमा इजरायलले प्यालेष्टाइनी जनतामाथि अमानवीय क्रूर प्रहार गरेको भन्दै विरोध जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपालीहरूको आफ्नै संवत् भएको बताएका छन्।
नेपाल संवत् ११४५ र म्हः (आत्म) पूजा शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
१२४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा अलआउट भयो। रसिद खानले १८ बलमा ८ छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाए पनि जित भने दिलाउन सकेनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताएका छन्।
तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरू सन्तुष्ट देखिएका छन्।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्ने बताएकी छिन् ।
उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवद्र्धधन र संरक्षण गर्नुपर्नेमा जोड दिए।
उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो।