२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालले आज श्रीलङ्का डेभलपमेन्टसँग पहिलो एकदिवसीय खेल्दै

आइतवार श्रीलङ्का पुगेको नेपाली क्रिकेट टीम र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित

न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ ।

साढे ११ लाख बराबरको अवैध सामानसहित चालक पक्राउ

उदयपुर प्रहरीले अवैध भएको आशङ्कामा विभिन्न सामग्रीसहित चालक र गाडी नियन्त्रणमा लिएको छ । गाईघाट–लहान खण्डको सडकमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका ६ लालपत्ता नाकाबाट सुर्तीजन्य पदार्थ तथा खाद्यान्नसहित व्यक्ति र गाडी पक्राउ परेको हो ।

रुसी सेनाका परिवारको गुनासो : ‘न सरकारी निकायले मृत्युको पुष्टि गर्छ न त शव देख्‍न पाइन्छ’

हामीले थाहा पाउनुभन्दा दुई महिना अगाडि नै दुतावासमा जानकारी आए पनि परिवारलाई भने दुतावासले जानकारी नै नदिने रहेछ ।’

भारतीय नेशनल डिफेन्स कलेजका प्रतिनिधिद्वारा जङ्गी अड्‍डाको भ्रमण

नेपाल भ्रमणमा रहेको भारतीय नेशनल डिफेन्स कलेजका प्रतिनिधिहरुले सोमबार जङ्गी अड्डाको भ्रमण गरेका छन् ।

कांग्रेसको दुई विभागमा सदस्यहरु मनोनित

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दुवै विभागमा १०-१० सदस्यहरु मनोनयन गरेका हुन् ।

‘कसैले छाड् भन्दैमा छाड्दिनँ’

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठक १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो।

कांग्रेस १५ औं महाधिवेशन अनिश्चित,गठबन्धनप्रति इमानदार बन्ने

नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते देखिजारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो ।

देउवासमक्ष विश्वप्रकाशको प्रस्तावः अब प्रधानमन्त्री त्याग गरेर राजनेता बन्नुस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबनेर त्याग गर्न सुझाव दिएका छन्।

संसदीय समितिबाट पारित भयो सार्वजनिक सेवा प्रसारण विधेयक

राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधि सभाले २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाएको थियो ।

मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधारः डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन्।

नेविसंघको १२ औं महाधिवेशन चैतमा गर्नेगरी कार्यतालिका प्रस्ताव

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी चैतमा आफ्नो १२ औं महाधिवेशन गर्ने भन्दै कार्यतालिका प्रस्ताव गरेको छ।

बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा खालीखुट्टा हिँडेर प्रदर्शन (तस्बिरहरू)

बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्