२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्कामा

सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो।

लघुकथाकार परशुराम पराशरको ‘सावधान’ को लोकार्पण

सुरभि साहित्य प्रतिष्ठानले कथाकार परशुराम पराशरको ‘सावधान’ लघुकथासङ्ग्रहको लोकार्पण गरेको छ।

वर्तमान सरकारको सडकबाट निगरानी हुन्छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारका गतिविधिको सडकबाट निगरानी बढाउने बताएका छन्।

पूर्वप्रधानमन्त्री दाहालद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन्।

‘महिला नै पहिला’ भन्दै अनुपम यात्रा!

अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विभिन्न समय र स्थानमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन पारित गर्ने तयारी

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी रहेको बुझिएको छ।

अन्ततः १०५ प्रहरी अधिकृतको अवकाश

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम नहुने भएपछि शनिबारबाट एकसाथ नेपाल प्रहरीतर्फ ८९ र सशस्त्र प्रहरीतर्फ १६ अधिकृतको अवकाश भएको छ।

गगन-विश्व पुस्ता: अस्वीकार्य असफलता !

बिपी कोइरालासहितका नेताहरूले राणा शासन अन्त्यका लागि २००३ सालमा स्थापना गरेको पार्टी हो नेपाली कांग्रेस। त्यसपछि मुलुकमा भएका सामाजिक र राजनीतिक आन्दोलनको अगुवाइ कांग्रेसले गर्दै आएको छ।

नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गर्दै

नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लङ्घन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ।

प्रेमशान्तिलाई वैकुण्ठ लाकौल पुरस्कार

नेपालभाषा साहित्य र समालोचना विधाको उत्थानका लागि अनवरत योगदान पुर्‍याउने प्राध्यापक प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मान गरिएको छ।

प्रमुख दलमा नेतृत्व बदल्ने बहस : हालीमुहाली पुरानैको

नेकपा एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन भएको झन्डै दुई महिनापछि पदाधिकारी चयन भएका छन्। असार तेस्रो साता काठमाडौंमा सम्पन्न महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्ष र घनश्याम भुसाल महासचिवमा सर्वसहमतिबाट चयन भएका थिए।

प्रहरीको ३० वर्षे सेवा अवधि कायम, २१ अधिकृत भदौ १६ मा अवकाश जाने

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ।

लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताएका छन्।

कांग्रेसद्वारा पेशागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० जनालाई मनोनयन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्