कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन्।
चितवनबाट विस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रीय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामद गरेको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी, पहिरो लगायतका विपद्बाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन्।
नेपाली सेनाले जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक तथा पर्यटकीय स्थल उदयपुर गढीको महत्व दर्साउन ९ किलोमिटर लामो पैदल यात्रा (पदयात्रा) सम्पन्न गरेको छ।
नेपाल भाषाका प्रसिद्ध लेखक तथा अधिकारकर्मी मल्ल के सुन्दरले लेखेको ‘नेपाल संवत् र भिन्तुना आन्दोलन’ पुस्तकको शुक्रबार लोकार्पण गरिएको छ।
एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोेलीकी मिडफिल्डर अमिषा कार्कीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
सांस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्घन गर्नका लागि राजविराज महोत्सव, २०८१ बिहिबारदेखि सुरु भएको छ।
साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहिबार पोखरामा लोकार्पण गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन्।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताएका छन्।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गरेका छन्।
थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ।