नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी
बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिंडिन् ।