२० असार २०८३ शनिबार
image/svg+xml

सरकारको उपलब्धि- १४ अस्पतालमा जलन उपचार इकाइ, ६४ स्वास्थ्यकर्मीलाई तालिम

सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जनाएको छ।

सरकारको १०० दिने उपलब्धि- राहदानी र लाइसेन्स छपाइदेखि सेवा प्रवाहमा सुधार

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

सीमापार लागूऔषध तस्करीविरुद्ध मधेस प्रहरीको ‘जिरो टोलरेन्स’ अभियान

२० दिनमै ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर र ट्रामाडोल बरामद, ५८ जना पक्राउ । तस्करको गोलीको जवाफ प्रहरीले गोलीले दियो ।

सरकारले भन्यो- ४६५ विस्थापित सुकुमवासी परिवारलाई राहत वितरण

सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ।

कास्कीमा बजार अनुगमन तिब्र, अखाद्य खाना बेच्नेलाई कारवाही

होटल तथा रेस्टुरेन्टको खानाको गुणस्तरबारे गुनासो आएको भन्दै कास्की प्रशासनले पोखरा र यस क्षेत्रको बजार अनुगमनलाई तिब्र बनाएको छ। अनुगमनका क्रममा गुणस्तरहीन खाना र खाजा खुवाउने होटल तथा रेस्टुरेन्ट, चमेनागृह र सामान बेच्ने पसललाई प्रशासनले जरिवाना पनि तिराएको छ।

सरकारको १०० दिनका उपलब्धि सार्वजनिकः मन्त्रालयको सङ्ख्या घटाउँदा २० अर्ब बचत

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ।

सरकार सीमा सुरक्षामा केन्द्रित छ: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा र प्रहरीका भौतिक पूर्वाधार सुधारमा सरकार केन्द्रित रहेको बताएका छन्।

वैवाहिक विवादमा एक अर्काका निजी तस्बिर र भिडियो अदालतमा पेस गरेपछि...

अदालतले यस्ता सामग्रीलाई अलग्गिएका दम्पतीबीच एकअर्कालाई अपमानित गर्ने प्रतिस्पर्धाको माध्यम बनाउन नहुने बताएको हो।

ऋणीप्रति कठोर भए बचतकर्ताको रकम फिर्ता हुन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने बताइन्।

चटकले आएको बालेन सरकार धेरै टिक्दैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार धेरै समय नटिक्ने दाबी गरेका छन्।

कोशी प्रदेश सभा : विनियोजन विधेयकमाथि छलफल जारी

कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३।८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफलले निरन्तरता पाएको छ।

पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती अन्त्य गर्न चाहान्छाैं: मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताएकी छन्।

पर्यटन मन्त्रालयको सय दिन : नीति अघि बढ्यो, कार्यान्वयनमा अझै चुनौती

आरोग्य पर्यटन रणनीति स्वीकृत भए पनि नयाँ गन्तव्य विकास, उड्डयन सुधार र पूर्वाधार विस्तारमा अपेक्षित गति आउन सकेन

आँबुखैरेनी र चितवन जोड्ने त्रिशूली नदीमा दुई वटा झोलुङ्गे पुल बन्ने

तनहुँको आँबुखैरेनी र चितवन जोड्ने त्रिशूली नदीमाथि दुई वटा झोलुङ्गे पुल निर्माणका लागि एक करोड बजेट विनियोजन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्