१२ आश्विन २०८३ सोमबार
image/svg+xml

‘सीताराम दाइ’को लोकार्पण

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोहबीच नरेन्द्रराज प्रसाईकाे ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गरेकाे छ।

सरकारले वाचाअनुसार काम गरेन, बाटो बिरायोः राप्रपा सांसद गिरी

उनले प्राकृतिक विपत्तिदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउसम्मका घटनामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

रसुवा बाढीले पातारासीका गर्भवतीको सहारा खोस्यो

घरमा शारीरिक रुपमा असक्षम आमा छिन्। बुबा पहिले बितिसके। घरमा कमाउने ल्याउने पति दीपक रावत मात्रै थिए। उनी पनि रसुवा बाढीबाट सम्पर्कविहीन भए। दीपक घरज्वाइँ बसेका थिए।

बक्स अफिसमा ‘पेन्सन पट्टा’को दमदार कलेक्सन, दोस्रो सातामै ७ करोड नाघ्यो

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले लाहुरे संस्कृति, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र जिम्मेवारीलाई कथाको केन्द्रमा राखेको छ।

‘हिमलुङमा पलाएको माया’ कथासङ्ग्रहकाे विमर्श

कथा यात्रा समूहले ‘आख्यान मञ्जिरा’ कार्यक्रमअन्तर्गत साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको ‘हिमलुङमा पलाएको माया’ कथासङ्ग्रहकाे विमर्श गरेकाे छ।

चोलेन्द्रलाई पक्राउ गरेर सरकारले राज्य आ*तंकको नमुना प्रस्तुत गर्‍यो : महर

उनले दुई तिहाइ जनमत प्राप्त गरेको सरकार कानुनी राज्य र विधिको शासन बलियो बनाउनका लागि हुनुपर्ने बताए।

विपद् व्यवस्थापनमा गम्भीर बन्न सांसद अर्यालको ध्यानाकर्षण

नेकपा एमालेकी सांसद पद्मा अर्यालले पछिल्लो समय देशका विभिन्न ठाउँमा देखिएको बाढी, पहिरो र डुबानको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।

‘सुरक्षा थ्रेट’ भनेर गिरफ्तार गरिन्छ कि सुरक्षा दिइन्छ ? सरकारले जवाफ दिनुपर्छ : सांसद दुलाल

दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेर १२ घण्टा नबित्दै छाडिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

जलवायु संकटले बढाउँदै राज्यविहीनता

गत साता सार्वजनिक सिफारिस प्रतिवेदनले जलवायु परिवर्तन, नागरिकता र राज्यविहीनताको सम्बन्धलाई एउटै नीतिगत ढाँचामा जोडेको छ।

पहिरोबाट उद्धार गरिएकाहरू भन्छन् : नयाँ जीवन पायौँ

हेलिकप्टरबाट उद्धार गरेर बेनी ल्याइएका पुनद्वयले प्रशासन कार्यालयमा आएर जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायलाई धन्यवाद दिए।

मुलुकमा देखिएका समस्या समाधानमा सरकार गम्भीर भएन : सांसद राई

सांसद राईले भदौ १० गतेको घटनापछि आफूहरू लामो समयदेखि प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको बताए।

बेलायत बस्ने प्रयासनालाई मिस युनिभर्स र झापाकी विनितालाई मिस अर्थको ताज

यसवर्षको दुई सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२६’ र ‘मिस अर्थ नेपाल २०२६’ को विजेता घोषणा गरिएको छ।

राणा पक्राउ: कानुन कि शक्तिको शासन?

असोज ९ देखिको वर्षा सतर्कताको सरकारी सूचनाले नागरिकलाई सम्भावित जोखिमबाट जोगाउन खोज्दै गर्दा ११ गते बिहान ठुलै हलचल सिर्जना भयो।

चार दिनको वर्षाले कुन–कुन राजमार्ग अवरुद्ध छन् ?

गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्