एमालेले भन्योः उपसभामुखको विषय गिजोलियो, अब राफसाफ गर्नुपर्छ
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्।
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ। बैठकमा टुङ्गो लाग्न बाँकी विषयमा छलफल भइरहेको बुझिएको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।
नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरेका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्न चुनौती दिएका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र कांग्रेसबिच सत्ता सहयात्रा अगाडि बढाउँदा एकले अर्कालाई बिचमा हिँड्दाहिँड्दै लात्ताले नहान्ने सहमति भएको बताएका छन्।