८ वैशाख २०८२ सोमबार
image/svg+xml ११:३ पूर्वाह्न

हुकुमप्रमांगीबाट देश चलाउने दिवा सपना नदेख्न पूर्वराजालाई महेश बर्तौलाको सुझाव

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संविधानविरोधी वर्तमान गतिविधिहरु तत्काल नियन्त्रण आवश्यक रहेको बताएका छन्।

भ्रष्टाचारबारे दाहाल, केसी र बर्तौलाको जुहारी

राजनीतिक र देशको समसामयिक विषयमा भने तीनै नेता बाझिएका छन् । विशेष गरी सुशासन, भ्रष्टाचार र जनतामा व्याप्त असन्तुष्टिका सवालमा तीन नेता परस्पर बाझिएका हुन् ।

दाहाललाई महेश बर्तौलाको आग्रह : समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको उल्लेख गरे। बर्तौलाले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए।

एमालेले भन्योः उपसभामुखको विषय गिजोलियो, अब राफसाफ गर्नुपर्छ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्।

पाँचथर बम विष्फोटको घटनाबारे संसदलाई जानकारी गराउन एमालेको माग

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको निर्णायक बैठक जारी

बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ। बैठकमा टुङ्गो लाग्न बाँकी विषयमा छलफल भइरहेको बुझिएको छ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक बस्दै

सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।

रास्वपाका मन्त्री लक्षित बर्तौलाको प्रश्नः गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरेका छन्।

गृहमन्त्रीलाई बर्तौलाको चुनौती: धम्की मात्र होइन्, कुन फाइल कसरी खोल्ने हो खोल्नुस्

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्न चुनौती दिएका छन्।

कांग्रेस र एमालेबिच एक अर्कालाई लात्ताले नहान्ने सहमति भएको छ: सांसद बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र कांग्रेसबिच सत्ता सहयात्रा अगाडि बढाउँदा एकले अर्कालाई बिचमा हिँड्दाहिँड्दै लात्ताले नहान्ने सहमति भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्