४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।

महाकाली लोकमार्ग अवरुद्ध

बुधबार बिहान सुक्खा पहिरो खसेर महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यातायात साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ।

पाँच वर्षपछि मध्यपुरथिमिमा नाचिँदै महाकाली प्याखँ

मध्यपुरथिमि नगरपालिका वडा नं ७ नगदेशमा विभिन्न कारणले रोकिएको परम्परागत एवं मौलिक महाकाली प्याखँ(नाच) पाँच वर्षपछि यसवर्ष प्रदर्शन हुने भएको छ ।

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ।

प्रधानमन्त्रीबाट महाकाली करिडोरबारे सदनलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिङ्कर खण्डबारे सदनलाई जानकारी गराएका छन्।

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा वृद्धि

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ।

बाख्रा चराउन गएकी बालिका महाकालीमा बेपत्ता

बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी १४ वर्षीया ममता मंगोला बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

महाकालीमा घट्यो पानीको बहाव, घर फर्कन थाले बाढीपीडित

मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन्। सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौवटा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए।

वर्षाका कारण महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र

बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ।

महाकाली अस्पतालबाट दश महिनामा एक लाखभन्दा बढीले लिए सेवा

चालु आर्थिक वर्षको दश महिना अस्पतालबाट ७३ हजार चार सय ५० ले बहिरङ र ३१ हजार सात सय ६५ जनाले आकस्मिक कक्षबाट सेवा लिएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्