ओली पक्राउको विरोधमा इटहरीमा राँके जुलुस
साँझ इटहरीमा राँके जुलुस प्रदर्शन गरिएको छ । नेकपा (एमाले) का कार्यकर्ताहरूले जुलुस निकाल्दै विरोध जनाएका हुन् ।
साँझ इटहरीमा राँके जुलुस प्रदर्शन गरिएको छ । नेकपा (एमाले) का कार्यकर्ताहरूले जुलुस निकाल्दै विरोध जनाएका हुन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा आज केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ।
नेपाली सेनाको जागिरबाट सेवा निवृत्त भएपछि सुर्खेतको लेकबेशी नगरपालिका–३ का अमित चलाउने रोजगारीका लागि विदेशिने तयारीमा थिए ।
नेपाली कम्युनिस्ट पार्टीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई बधाई तथा शुभकामना दिएको छ ।
नागरिकले चाहेको कानुनको शासन हो। शासन, सत्तामा होस् कि सडकमा भएका सबैका कानुनका नजरमा समान हुन् र छन् त्यसको प्रत्याभूति जनताले सरकारसँग अपेक्षा गरेका छन्।
हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ ।
काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ।
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को नयाँ सिजन आजबाट सुरु भएको छ। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदरावाद आमनेसामने हुँदै छन्।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई आन्दोलनमा प्रहरी परिचालन गर्दा गम्भीर हुन चेतावनी दिएका छन्।
दोस्रो सिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी आउने तयारीमा रहेका ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए।
इरानको रेड क्रिसेन्ट सोसाइटीको अनुसार युद्धपछि हालसम्म ९३ हजार भन्दा बढी नागरिक क्षेत्रहरू क्षतिग्रस्त भएको हो।
नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा पक्षले पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध साध्ने उद्देश्यले पक्राउ गरेको जनाएको छ।
नेपालबाट प्रत्येक वर्ष तीन करोड जोर जुत्ता विदेश निर्यात हुँदै आएको छ। जुत्ता उत्पादक सङ्घका महासचिव निर्मल भट्टराईले शनिबार एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर भएको जानकारी दिए।
नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
प्रदर्शनकारिहरुले राजनीतिक प्रतिशोधका कारण ओली र लेखकलाई पक्राउ गरिएको भन्दै चर्का नारा लगाएका थिए।