७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

क्षतिको विवरण नआउदा पीडितको पुनर्वास कार्यक्रम प्रभावित

स्थानीय तहले क्षतिको विवरण उपलब्ध नगराउँदा राहत एवं पुनर्वासको कार्यक्रम प्रभावित भएको हो।

इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई आग्रह : प्रकाशमान सिंह

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले इतिहासलाई भुलेर राम्रो भविष्य निर्माण हुन नसक्ने बताएका छन्।

बाढी गएको एक सातापछि जब ड्रोन राहत बोकेर पुग्यो...

बाढी गएको एक हप्ता बितिसक्दा पनि राहतको पखाइमा थियो मगर गाउँ। तर यो एक हप्तामा न वडा अध्यक्ष पुगे न कुनै सङ्घसंस्था। यो अवधिमा गाउँमा अ‍ैचोपैचो गरेर खाएको बताउँछन् स्थानीय अष्टमान तमाङ ।

बर्सेनि विपद्को त्रास-कसबाट जोगिने आश !

यस वर्षको मनसुन सुरु भएयता काभ्रेपलाञ्चोकमा तीन बालबालिकासहित छजनाको बाढीले बगाएर मृत्यु भइसक्यो।

काभ्रेका सडकको यात्रा जोखिमपूर्ण

काभ्रेपलाञ्चोकमा स्तरोन्नति सुरु गरिएका मुख्य राजमार्गसहितका शाखा सडकमा द्रुत गतिमा काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।

वर्षाका कारण खसेको पहिरोले वीपी राजमार्ग अवरुद्ध

लगातारको वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ।

काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका– ४ तीनखुट्टेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्