४ विकेट गुमाएर काठमाडौंको १०० रन पूरा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले ४ विकेटको क्षतिमा १ सय रनको आँकडा पार गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले ४ विकेटको क्षतिमा १ सय रनको आँकडा पार गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर ७४ रन बनाएको छ।
कार्तिक १३ देखि काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ को तीन दिन आइतबार समापन भएको छ।
न्यायालयको समस्या समाधानका लागि एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउनु मात्र पर्याप्त नहुने भन्दै समग्र सुधार र पुनर्गठनको आवश्यकता औँल्याएकी छन्।
उखुको मूल्य निर्धारण गर्ने विषयमा उखु किसान र चिनी उद्योगीबीच सहमति जुट्न नसक्दा सरकारको रोहवरमा सोमबार बसेको वार्ता निष्कर्षविहीन बनेको छ।
भरतपुर महानगरपालिकाले वृद्धि गरेको संस्थागत (निजी) विद्यालयहरूको शुल्क तत्कालको लागि स्थगित गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले पहिलो विकेटको रूपमा स्टार ओपनर डेभिड वार्नरलाई गुमाएको छ।
त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गरिनेछ। महाधिवेशनमा करिब आठ हजार प्रतिनिधि सहभागी हुने कुइँकेलले बताए।
प्रशासनले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।
‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए ।
अध्ययनमा सबैभन्दा बढी पशुजन्य प्रोटिन खाने पुरुषमा सबैभन्दा कम खानेको तुलनामा टेस्टोस्टेरोनको औसत मात्रा कम देखियो। त्यस्तै, वनस्पतिजन्य प्रोटिन बढी खाने पुरुषमा यसको मात्रा केही बढी थियो। तर यी समूहबिचको भिन्नता ठुलो थिएन।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ।
सरकारले पोषण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
माडी नगरपालिका–७, ६ र ५ लगायतका क्षेत्रमा स्थानीय एग्रोभेटबाट बीउ किनेर लगाइएको ‘बायोसीड ३०१’ जातको धानमा समस्या देखिएको हो।
बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ।