२० आश्विन २०८१ आइतबार
image/svg+xml

रास्वपा नयाँ सरकारमा सहभागी नहुने

मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि आज सुनुवाइ

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

नवीकरण नगरिएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने सरकारको तयारी

सरकारले नवीकरण नभएका क्रसर उद्योगहरूलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर वैधानिक रुपमा सञ्चालन गर्न दिने तयारी गरेको छ।

संसद बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले सांसदले सोधेका प्रश्नहरूको जवाफ दिने

आजको बैठकमा गृह मन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रृष्ठले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्