रविलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने निर्णय विपक्षी दलहरुले गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने निर्णय विपक्षी दलहरुले गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता नभेटेको पुरानै रटान दोहोर्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालीमा सहकारीको पैसा आएको राजनीतिमा आएपछि मात्रै थाहा भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको दाबी गरेका छन्।
सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रश्न गरेका छन्।
सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए ।
जिबी राईको सहयोगी कुमार रम्तेलले राई नेतृत्वका सहकारी डुब्नुमा रास्वपा सभापति रवि लामिछाने जिम्मेवार रहेको बयान दिएका छन् । आफूले सो कुरा टेलिफोनमार्फत लामिछानेलाई नै भनेको रम्तेलको बयान छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ।
लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा कुनै पनि सदस्यता नरहेको बताएका छन्।
संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले काठमाडौंमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा संसदीय दलका नेतासमेत रहेका लामिछानेले दुईतिहाईको वर्तमान सरकार २०८४ सम्मै कायम रहनेमा शंका व्यक्त गरे ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको बताएका छन् ।
त्यस्तै आज सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन्।