रास्वपा प्रदर्शनबारे एमालेको प्रतिक्रियाः अवाञ्छित गतिविधि
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा गरिरहेका विरोधका कार्यक्रमलाई ‘अवाञ्छित गतिबिधि’ भनेर टिप्पणी गरेको छ।
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा गरिरहेका विरोधका कार्यक्रमलाई ‘अवाञ्छित गतिबिधि’ भनेर टिप्पणी गरेको छ।
पोखरेलीको अपेक्षित साथ नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरूप फेर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि पक्राउ गरिएको बताएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमाथि कुटपिटमा आफ्नो संलग्नता नरहेको बताएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदर्शनलाई निरन्तरता दिँदैछ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान नसकिएको हो।
एकातिर अदालतमाथि विश्वास छ भन्ने अर्कातिर दबाब बढाउन देशभरका कार्यकर्तालाई पोखरामा ओरालेर लामिछानेले द्वैधचरित्र प्रदर्शन गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ।
पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो भनेर विपक्षी दलले गरेको प्रश्नमा प्रधानमन्त्रीले आफूलाई प्रतिशोधको राजनीति गर्न आवश्यक नरहेको प्रक्रिया दिएका थिए। साथै उनले कसैसँग दुराभाव नरहेको पनि प्रष्ट पारेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ।
अदालतले उहाँमाथि थप अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ। रवि जी चुनाव जितेर आउँदा अत्यन्तै उत्साह पनि लागेको थियो। युवा साथी, टेलिभिजनमा काम पनि गरेको, केही जानकारी राख्ने भनेर मलाई उत्साह पनि लागेको हो।
नेपाल विधिको शासनमा चल्ने मुलुक हो। त्यसैले कसैमाथि आरोप लागेपछि वा किटानी जाहेरी परेपछि अधिकार प्राप्त निकायले छानबिन गर्नु र कारबाहीको प्रक्रिया अघि बढाउनु सामान्य प्रक्रिया हो। यसो गरिएन भने विधिको शासनमाथि अन्तर्घात हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले सभापति रवि लामिछानेलाई बुधबार छोड्ने दाबी गरेका छन्।
दसैँ लगत्तै दल विभाजनसम्बन्धी अध्यादेशले चर्चा पाउन थालेको छ। पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि दल विभाजनसम्बन्धी अध्यादेशबारे चर्चा चुलिएको हो।
सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेभन्दा अघि ६ सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ। सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना र ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउमध्ये कतिपयले सजाय काटिरहेका छन्।