२० आश्विन २०८१ आइतबार
image/svg+xml

रास्वपाको दुईदिने बन्द कार्यशाला जारी

केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ७ बजेबाट सुरु भएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।

एआइजी ज्ञवालीमाथि पदीय दुरुपयोगको आरोपमा छानबिन सुरु

नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ।

पुराना दललाई रविको चुनौती: ८४ को चुनावमा एउटा सिट पनि नजित्ने दल बनाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ सालको चुनावमा आफ्नो पार्टीले एक सिट पनि नजित्ने बनाउन चुनौती दिएका छन्।

'स्काउट ड्रेसमा बाँसबारी जुता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्नु'

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारी बन्धु मात्र नभएर अब स्काउट ड्रेसमा बाँसबारी जुता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्न चुनौती दिएका छन्।

फाइल खोलेका हौँ भन्नेले काण्ड पनि हामीले गरेको हो भने हुन्थ्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल आफूले खोलेको भन्ने जस नचाइएको बताएका छन्।

रविलाई ओलीको जवाफ: परार बनेको पार्टीले संविधान बनेको जिम्मा लिनुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गरी संविधान बनेको र लोकतन्त्र ल्याएको जिम्मा लिनु नपर्ने बताएका छन्।

रविको दाबी: हामीले अनुसन्धान सुरु गरेका व्यक्तिले पुरस्कार पाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृहमन्त्री रहेका बेला अनुसन्धान गरेका व्यक्तिलाई मन्त्रिपरिषद्मा पुरस्कार दिइएको दाबी गरेका छन्।

राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैनः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

रविलाई मुकुलको चेतावनी: मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन्।

मनिष झाको आरोपः मुकुल कुटाई खानेदेखि गिरफ्तारसम्मको योजना बनाउँदैछन्

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहप्रवक्ता मनिष झाले पार्टीबाट कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलिरहेको आरोप लगाएका छन् ।

रविको रन्थनः गृहबाट बिदा लिँदै भनेका ६ कुरा

गएको फागुन २३ गते लामिछाने दोस्रो पटक गृह मन्त्रालय सम्हाल्न आइपुगेका थिए। गृह मन्त्रालय सम्हालेको १३१ दिनपछि उनले आइतबार बिदा लिएका छन्।

गृह मन्त्रालयबाट यसरी बिदा भए रवि लामिछाने (तस्बिरहरू)

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने गृह मन्त्रालयबाट बिदा भएका छन्।

गृहमन्त्रीको दाबी: निर्मला पन्तको अनुसन्धान अन्तिम चरणमा पुगेको छ

आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सरकार निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका हुन्।

गृहमन्त्री लामिछानेले प्रहरीसँग भने: मेरो बारेमा पनि अनुसन्धान गर्नुस्

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्।

म जेल जान तयार छु, लानुस्: गृहमन्त्री लामिछाने

शुक्रबार प्रतिनिधि सभामा लामिछानेले यो देशमा कोही न कोही जेल जान पर्छ भन्दै आफैलाई लगे पनि जान तयार भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्