सुदन गुरुङले क्लिन चिट पाउँछन्, उनै फेरि गृहमन्त्री बन्छन्: प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि भइरहेको छानबिनलाई केवल औपचारिकताका लागि मात्र भएको बताएका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि भइरहेको छानबिनलाई केवल औपचारिकताका लागि मात्र भएको बताएका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले जनाएको छ।
फोन मार्फत वडा सचिवलाई धम्काउने र डर, त्रास दिने प्रकाश खड्कालाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवरप्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गरेका हुन्।
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ।
अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा सुरु भएको छ।
बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणबाट रु पाँच करोड बढी राजस्व सङ्कलन भएको छ।
टियू मैदानमा जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।
नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरू देखिन थालेका छन्। त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो।
पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखापरीक्षकको कार्यालयले आग्रह गरेको छ।
पाथीभरा क्षेत्रमा केबलकार पक्षधर र ‘नो केबलकार पक्षधर’ बिचको कार्यक्रमले यति बेला ताप्लेजुङमा फेरि केबलकारको विषय उत्कर्षमा ल्याएको छ।
इन्धन आपूर्तिमा देखिएको संकटसँगै निर्माण सामग्रीको मूल्य आकासिएपछि कर्णालीका निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
भारतीय कलाकार नेहा मर्दा जसले आफ्नो पहिचान कलाकारसम्म मात्र सीमित राखिनन्। उनी एक सफल व्यवसायीको रूपमा आफ्नो परिचय बनाएकी छिन्।
दैलेखको आठबीस नगरपालिका–५ स्थित मालाचौरमा रहेको खुर्रा खोला निर्माणाधीन पुल ४ वर्षदेखि अलपत्र हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।
तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका हुन्।
हैन! तिमीलाई छोरीको माया लाग्दैन सुन्तली? बुहारी भित्र्याएदेखि त छोरीलाई देखी सहन छाड्यौ त किन हो?