चितवनमा भट्टराईको गुनासाेः जनताले ठगलाई नेता माने, रास्वपामा धेरै त्यस्ता छन्
‘हामीहरू अन्याय भयो, पाँच ठाउँमा लैजाने ? घुमाउने भन्छौँ। ए बाबा एउटा सहकारीमा मात्र जोडिएको भए पो एक ठाउँमा बयान हुन्छ।’
‘हामीहरू अन्याय भयो, पाँच ठाउँमा लैजाने ? घुमाउने भन्छौँ। ए बाबा एउटा सहकारीमा मात्र जोडिएको भए पो एक ठाउँमा बयान हुन्छ।’
लामिछानेले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र?’ त्यसपछि लामिछानेका वकिलले कानुनी व्यवस्थाबारे सभामुख घिमिरेलाई प्रस्ट्याउन कोसिस खोजेका थिए।
‘रवि लामिछानेजीसँगै कतिपय नेकपा एमालेका मान्छे पनि परेका छन्, कतिपय कांग्रेसका पनि परेका छन्,’ ज्ञवालीले भने। जुन औला विष लाग्छ, त्यही औला काट्नुपर्ने उनले बताए।
हिजो बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश दिएको थियो।
पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आज आइतबार पनि हुँदैछ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ।
इडिट गरेपछि उनले 'रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको' वाक्यलाई हटाएर 'एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। "अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको !" याद गर काजी..!' मात्र राखेकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहसले आज पनि अन्तिम रूप पाउन सकेन। बुधबारबाट जारी बहस आज पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि हिजो (बुधबार) हाजिरी जमानीमा रिहा भएका थिए। आजबाट हुने थुनछेक बहसका लागि उनी अदालतमा उपस्थित भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा जिल्ला अदालत रुपन्देहीको ५ नम्बर इजलासमा परेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज जिल्ला अदालत रुपन्देहीमा बयान हुँदैछ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले गत आइतबार रवि, छवि लगायतका २२ जना विरुद्ध सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको हो।
यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
उनले अगाडि लेखेका छन्, 'अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ? कति कालाकोट धुजाधुजा हुने हुन्? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?'
न्यायाधीश माधवप्रसाद अधिकारीको थुनछेक इजलासले बुधबार लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।