फिफा विश्वकप २०२६ : दक्षिण कोरिया र चेक रिपब्लिकबिच प्रतिस्पर्धा हुँदै
फिफा विश्वकप २०२६ को दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिकबिच हुँदैछ।
फिफा विश्वकप २०२६ को दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिकबिच हुँदैछ।
फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै जित हात पारेको छ।
पहिलोपल्ट तीन देश (अमेरिका, मेक्सिको र क्यानडा) आयोजना रहेका कीर्तिमानी फिफा विश्वकप (२३औं संस्करण) मेक्सिको सिटीमा भव्य सामारोहबिच सुरु भएको हो।
अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
नेपाली कांग्रेसका पाँच लाख ३८ हजार ६ सय २२ जनाले सदस्यता अध्यावधिक गरेका छन्।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ।
विश्व फुटबलकै इतिहासमा सबैभन्दा ठूलो मानिएको फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी सुरुआत गरेको छ।
नेपालमा वातावरण, जलवायु परिवर्तन र जैविक विविधताका विषय राज्यको प्राथमिकताबाट क्रमशः ओझेलमा पर्दै गएको देखिन्छ।
खेलकुदमा कतिपय अवस्थामा घटनाभन्दा पात्र महत्वपूर्ण हुने गर्छन्। अनि फुटबलजस्तो टिम खेलमा पनि धेरैजसो अवस्थामा पात्र विशेषको प्रदर्शन, व्यवहार र शैलीले आम समर्थकलाई समग्र नतिजाभन्दा बढि लोभ्याउँछन्।
उपसभामुख रुवी कुमारी ठाकुरले आफ्नो बोली र लवजमा मातृभाषा मैथिलीको मिठास झल्किनु स्वाभाविक भएको बताएकी छन्।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य बिमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका छन् ।
फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।
अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात तथा नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
नेपाली चलचित्र ‘गौथली’ को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।