२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जाडो छल्न बाहिरिएका मनाङवासी जिल्ला फर्कन थाले

पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका वासिन्दा विस्तारै घर फर्किन थालेका छन्।

दिपक मनाङे नआउँदा प्रदेश ४ मा ४८ मतभार नोक्सान

बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. ४ मा एक जना प्रदेश सभा सदस्य बाहेक सबैले मतदान गरेका छन्। मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा नआएका हुन्। उनले मतदान नगर्दा प्रदेश नं. ४ मा ४८ मतभारको नोक्सान भएको छ।

बुढासुब्बा गोल्डकप : संकटासँग मनाङ स्तब्ध

उपाधिको दाबेदार मानिएको लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले स्तब्ध बनाउदै संकटा क्लब १० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

मनाङमा अझै पनि पानी घट्टको प्रयोग

मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन्। जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी अनधुनिक मिल भने छैन।

पुलिसद्वारा मनाङ ३–१ ले पराजित

नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  मंगलबार (आज) भएको अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले अघिल्लो चरणको यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।

अाहा रारा गोल्डकपमा मनाङ र पुलिस भिड्दै

मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार (आज) भिड्दैछन।

मनाङेविरुद्ध मुद्दाको तयारी

न्यायाधीश प्रभा बस्नेत, पवनकुमार शर्मा र बाबुराम शर्माको इजलासले मनाङेको सम्पत्ति सम्पत्ति शुद्धीकरण ऐन २०६४ आउनुअघि नै जम्मा भइसकेको भन्दै सफाइ दिएको थियो । विशेषले गरेको फैसला कानुनसम्मत नदेखिएको भन्दै महान्यायाधिवक्ताको कार्यालय पुनरावेदनमा जान लागेको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए।

मनाङ र मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।

उपाधि लक्ष्यमा थ्री स्टार र मनाङ

फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ । थ्रिस्टार र मनाङ मस्र्याङदी क्लब काठमाडौं इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार (आज) भिड्दै छन । मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप फुटबलमा चिर–परिचित यी दुवैले आफूलाई उपाधिको हकदार दावी गरेका छन् ।

ओलीले नचिन्ने मनाङेलाई सर्वोच्चको सरप्राइज

कानुन पालना गराउने प्रहरी र सुरक्षा तथा कानुनका सञ्चारकर्मीका लागि २०७४ माघ २ सरप्राइज बोकेर आयो । यो सरप्राइज काठमाडौंका चल्तीका दुई गुण्डा नाइकेका लागि समेत सरप्राइज नै थियो । एक थिए– दीपक मनाङे, अर्का चक्रे मिलन । सरप्राइजकर्ता बन्यो सर्वोच्च अदालत ।

मनाङ मर्स्याङदी फाइनलमा

भारतको गरिफा स्र्पोटिङ क्लबमाथि ३–० को सहज जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दिपक मनाङेबारे ओलीले मुख खोले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष जेल सजायँ पाएका मनाङ (ख)का प्रदेशसभा सांसद दिपक मनाङेको सजाय नयाँ सरकारले रद्ध नगर्ने स्पष्ट पारेका छन्।

मनाङ मस्र्याङ्दी र गरिफा स्पोर्टिङ भिड्दै

सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा विहिबार (आज) मनाङ मस्र्याङ्दी र भारत कोलकत्ताको गरिफा स्पोर्टिङ क्लब भिड्दैछन

हिमपात सँगै चिसो बढेपछि मनाङको जनजीवन कष्टकर

हिमाली जिल्ला मनाङमा गएरातीदेखि हिमपात भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ। मंगलबार दिउँसो देखि साँढे ११ बजेदेखि नै तिब्र बेगमा चिसो हावा वहन थालेपछि स्थानीय जनजीवन असहज हुँदै आएकोमा रातीदेखि हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्