८ मंसिर २०८१ शनिबार
image/svg+xml

भारत र श्रीलङ्का बीचको दोस्रो एकदिवसीय आज, दुबै टोली जित्नै पर्ने दबाबमा

भारत र श्रीलङ्का बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ। श्रीलङ्काको आर प्रेमदासा स्टेडियममा हुने आजको खेल दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।

बारुलाले आक्रमण गर्दा ४२ जना अस्पताल भर्ना

श्रीलङ्काको पूर्वी प्रान्तको किनिया प्रहरी डिभिजनको एक विद्यालयमा मङ्गलवार बारुलाले आक्रमण गरेपछि ४२ जना विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

श्रीलङ्काविरुद्धको टी–२० सिरिजमाथि भारतको क्लिन स्विप

मङ्गलवार भएको तेस्रो टी–२० खेलको सुपर ओभरमा जित हात पार्दै भारतले सिरिज क्लिन स्विप गरेको हो।

श्रीलङ्काविरुद्धको दोस्रो टी–२० खेलमा भारत ७ विकेटले विजयी

भारतले श्रीलङ्काविरुद्धको ५ खेलको टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा पनि जित हात पारेको छ।

एसिया कप वुमेन्सः उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै

एसिसी एसिया कप महिला क्रिकेट अन्तर्गत आज उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदैछ।

यी १२ टीमको स्थान सुरक्षित, नेपाल र ओमानले सिँधै एसिया छनोट खेल्ने

सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटका लागि १२ टीमले स्थान सुरक्षित गरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्