पेन्सिलभेनियामा ट्रम्प र मस्क एकसाथ मञ्चमा, समर्थकमा उत्साह
मस्क र ट्रम्पलाई एकसाथ मञ्चमा देखेपछि समर्थकहरूमा पनि निकै उत्साह देखिएको थियो।
मस्क र ट्रम्पलाई एकसाथ मञ्चमा देखेपछि समर्थकहरूमा पनि निकै उत्साह देखिएको थियो।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको अभियोग पुनः चलाउने विषयमा अपील दर्ता भएको छ।
पूर्व अमेरिकी राष्ट्रपति एवं आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका कार्यकारी अधिकृत एलन मस्कलाई आफ्नो सल्लाहकार बनाउन तयार रहेको बताएका छन्।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि पहिलो पटक सार्वजनिक समारोहमा सहभागी भएका छन्।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्ने व्यक्ति रिपब्लिकन पार्टी कै सदस्य रहेको बुझिएको छ।
शुक्रवार चुनावी सभाको क्रममा पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियो। गोलीको छर्रा लागेर दाहिने कानमा चोट लागेका ट्रम्पको अब भने बोली फेरिएको छ।
शनिवार चुनावी सभाको सम्बोधनका लागि पेन्सिलभेनियाको बटलरमा कानमा गोली लागेर घाइते भएका उनी अस्पतालबाट डिस्चार्ज भएका हुन्।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति विभिन्न राष्ट्रका प्रमुखहरूले निन्दा गरेका छन्।
हजारौँ माइल टाढा रहे पनि नेपाल जस्ता मुलुकलगायतमा अमेरिकी निर्वाचनमा ‘के होला, को उम्मेदवार होला, कसले जित्ला’ भन्ने चासो विश्वभर छ।