७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

निगुरो व्यापारः लगानी बिना नै लोभलाग्दो आम्दानी

पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन्। हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान्। निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन्।

स्वस्थ जीवन, ऋतुअनुसारको भोजन

यदि तिमीले स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन, स्वस्थकर खाना नखाए जस्तोसुकै औषधिले पनि काम गर्दैन–हिपोक्य्राट्सले भनेका थिए। उनी आधुनिक चिकित्सा विज्ञानका जनक मानिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्