मुस्ताङमा दुई दिनमै ७ हजार ८४६ पर्यटक भित्रिए
दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो।
दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो।
स्विडिस एकेडेमी तथा नोबेल समितिकी सदस्य र लेखिका एलेन म्याटसनका अनुसार साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्दा लेखकको व्यक्तिगत जीवनभन्दा साहित्यिक गुणस्तरलाई प्राथमिकता दिइन्छ।
हिटलरले यस क्षेत्रलाई आफ्नो विश्रामस्थलका रूपमा प्रयोग गर्नुका साथै राजनीतिक तथा सैन्य गतिविधिसँग सम्बन्धित भेटघाटका लागि पनि उपयोग गरेका थिए।
सर्कुलरमा पार्टीको प्रचार प्रणालीलाई एकरूप र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने संकेत दिँदै आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई आफ्नो नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन्।
यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा रहेको किसानको भनाइ छ।
पक्राउ परेपछि चोरीका गहना निलेर प्रमाण लुकाउने प्रयास गरेका जयथन लरेन्स गिल्डरलाई बिहीबार अदालतले दोषी ठहर गरेको हो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन्।
सूचकांकअनुसार नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा छ। दक्षिण एसियाली देशमध्ये नेपाल भारत, पाकिस्तान र बंगलादेशभन्दा अगाडि रहेको छ।
काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ।
दसैंअघि सुनसानजस्तै बनेको चितवनको पर्यटकीय नगरी सौराहा अहिले पर्यटकले भरिभराउ छ।
म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्।
गाइनेकाँडामा केही वर्षअघिसम्म ८० घरधुरी थिए। अहिले ३५ घरधुरी मात्रै बाँकी छन्। बचेका ३५ घरधुरीका पनि अधिकांशका घर कैलालीतिर छन्।
स्थानीयका अनुसार त्यहाँ बँदेल तथा बाँदरले बालीनाली खाएर सखाप पारिदिने गरेका छन्।