उपसभामुखको प्रश्न: सरकारले लोकप्रिय हुन खर्च कटौती गर्यो, भ्रष्टाचार चाहिँ कहाँ घट्यो ?
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने बहानामा संघीय संसद सचिवालयको बजेट अनुचित ढंगले कटौती गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने बहानामा संघीय संसद सचिवालयको बजेट अनुचित ढंगले कटौती गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
आर्थिक वर्ष २०८१/८२ मा चैते धानको उत्पादन ३८ हजार नौ सय ३८.८ मेट्रिक टनले वृद्धि भएको छ ।
हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन्। उनले यदि उनीहरूलाई पक्राउ नगरिए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिए।
वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले देशको अर्थतन्त्रमा टेको दिइरहेका छन् तर उनीहरू विदेशी भूमिमा अप्ठेरोमा पर्दा राज्य पक्ष मौन छ ।
त्रिभुवन आमी क्लब १३औं एनएसए कप पौडी च्याम्पियनसिपमा सर्वाधिक ९०५ फिना अंकका साथ च्याम्पियन भएको छ ।
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्थानीय उत्पादन र मौलिक बालीको प्रवर्द्धन नगरपालिकाको प्राथमिकता रहेको बताए।
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
हर्क साम्पाङले नेपालका अन्य पार्टीसंग प्रतिस्पर्धा गर्न नभई देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको बताएका छन् ।
दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का अन्दाजी २८ वर्षीय निरज थारुलाई गोली लागेर आइतबार मृत्यु भएको आशंका गरिएको हो ।
गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए।
कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सबै निर्णय बदर गरेको छ ।
विश्वप्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोयले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच आफ्ना पाठकहरुका लागि पुस्तकमा हस्ताक्षर गरेकी छन्।
नेपालमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स आइतबारदेखि सुरु भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतकको सङ्ख्या ३५ पुगेको छ। आज जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३५ पुगेको हो।
जेन्जी २.० ले नागरिक उड्डयन प्राधिकरण (क्यान) को नेतृत्व चयनप्रति आपति जनाएको छ ।