१९ मंसिर २०८१ बुधबार
image/svg+xml

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा १ सय ४७ जनाको मृत्यु

उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा १ सय ४७ जनाको मृत्यु भएको बताइएको छ।

नाइजेरियामा एक चिकित्सकसहित २० जना मेडिकल विद्यार्थी अपहरित

पूर्वी नाइजेरियामा एकजना चिकित्सकहसति २० जना मेडिकलका विद्यार्थी अपहरणमा परेका छन्।

विद्यालय भवन भत्किंदा २२ जनाको मृत्यु

नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा शुक्रवार दुई तले विद्यालय भवन भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्।

आत्मघाती बम विस्फोटमा परी १८ जनाको मृत्यु

नाइजेरियाको उत्तरी क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्