कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ: नेपाल
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिएका छन्।

