समयमै काम सक्ने बानी राम्रो
धेरैजसो व्यक्तिमा लामो समय लगाउने, अन्तिम अवस्थामा ‘प्याचअप’ कामहरू गर्नेहरू भन्दा समयमै काम सक्ने र प्याचअप काम नराख्ने कर्मचारीहरू हाकिमको नजरमा असल हुने गर्छन्।
धेरैजसो व्यक्तिमा लामो समय लगाउने, अन्तिम अवस्थामा ‘प्याचअप’ कामहरू गर्नेहरू भन्दा समयमै काम सक्ने र प्याचअप काम नराख्ने कर्मचारीहरू हाकिमको नजरमा असल हुने गर्छन्।
कमै होलान् जसले सन् १९९७ मा बनेको कालजयी चलचित्र ‘टाइटानिक’बारे थाहा नपाएका हुन्। जब यो चलचित्रको स्मरण हुन्छ, चलचित्र हेर्नेहरू अनायासै यसको गीत ‘माइ हार्ट विल गो अन’ गुन्गुनाउन थाल्छन्।
एउटा नयाँ अध्ययनअनुसार त त्यस्ता प्राचीन हात्ती (म्यामथ) ६ हजार वर्षअघिसम्म जीवितै थिए। तर के कारणले ती नष्ट भए भन्नेबारे अहिले नयाँ कोण प्रस्तुत गर्न थालिएको छ।
प्रायः आफूलाई समस्या पर्यो भने असम्बन्धित व्यक्तिबाट सल्लाह लिने गर्छौं। जसका कारण, हाम्रो समस्या समाधान हुनुको साटो अझ बल्झिने गर्छ।
तपाईं अरूलाई खुसी देख्न चाहनुहुन्छ ? उसो भए त्यसका लागि तपाईंले केही न केही मूल्य चुकाउनु नै हुन्छ। प्रायः अरूलाई खुसी देख्न चाहनु भनेको उनीहरूका लागि केही मूल्य चुकाउनु हो।
हाम्रो जनजिब्रोमा एउटा भनाइ निकै झुण्डिएको पाउँछौँ-काग बाठो, कोइली मिठो ! उसो भए काग कति बाठो हुन्छ त?
घरमा बिग्रेका केही सानातिना प्राविधिक कामहरू गर्न अचेल अनलाइनमा ठेगाना खोज्ने चलन नेपालमा बढेको छ।