१७ असार २०८१ सोमबार
image/svg+xml

कैदकट्टाका लागि छ सय बीस जनाको सिफारिस

कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध गरेको छ। यस वर्ष छ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्