७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

उपसभामुखविरुद्ध दुई तिहाइको तयारी

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन ‘पदअनुकूल आचरण नगरेको’ भन्ने प्रस्ताव दर्ता गर्ने र मधेसवादी दुई पार्टीलाई सरकारमा सहभागी गराउने प्रस्ताव सँगै आएका छन्।

उपसभामुखलाई हटाउने सत्ता गठबन्धनको तयारी

पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित भए उपसभामुख इन्दिरा राना मगर पदमुक्त हुनेछिन्।

अमेरिकी दूतावासलाई पत्राचार गरेको विवादमा उपसभामुख रानाले भनिन : अनैतिक कार्य भएको छैन

अमेरिकी दूतावासलाई पत्राचार गरेको विवादका बारेमा उपसभामुख इन्दिरा रानाले दूतावासलाई अन्तबार्ताको लागि अगाडिको मिति राखिदिन अनुरोध गरेको स्वीकार गरेकी छन् । तर, उनले आफुले कुनै अनैतिक कार्य नगरेको शुक्रबार विज्ञप्तिमार्फत स्पष्ट पारेकी छन् ।

बैंकिङ्ग साक्षरता शिक्षामा जोड्नुपर्छ :उपसभामुख राना

सङ्घीय संसदका सदस्यहरूका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

पत्रकार लोकतन्त्रको सेनानी हुन: उपसभामुख रानामगर

उपसभामुख इन्दिरा राना मगरले पत्रकार भनेको लोकतन्त्रको सेनानी भएको बताएकी छिन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्