बुटवल-नारायणगढ दाउन्ने सडक : एक वर्षमा ६३ पटक बन्द
बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो।
बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो।
कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए।
नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको नाममा दबाब दिन थालिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
लोकतन्त्रमा राजनीतिक दलको भूमिका धेरै हुन्छ। मुलुकको सुशासनको थालनी पनि दलहरूकै भूमिकाबाट हुन्छ।
नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलतर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प गरेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले आज (शनिबार) रातिदेखि सोमबारसम्म जिल्लामा भारी वर्षा हुने र नदीहरूमा बाढीको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
नेकपा एमाले कास्कीले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ।
दुई पल्ट पुनरागमनको बाबजुद नेपालको भलिबल लिग च्याम्पियन हेल्प नेपाल स्पोटर्सक्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा पहिलो हार बेहोरेको छ।
नेपाल जिम्न्याष्टिक संघको अध्यक्षमा ध्रुवबहादुर प्रधानले नै निरन्तरता पाउँदा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की उपाध्यक्षमा चयन भएका छन्।
गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ।
रक्षामन्त्री मानवीर राईसहित कवि तथा साहित्यकारहरूले संयुक्त रूपमा विमोचन गरेको संग्रहलाई वक्ताहरूले नेपाली कवितामा नौलो विम्ब, भाव र शैली बोकेर आएको टिप्पणी गरेका छन्।
नेकपा (एमाले) ले पार्टीका नेताहरूका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ।
लुम्बिनी प्रदेशमै सबैभन्दा बढी धान खेती हुने यस जिल्लामा ६० प्रतिशत खेती आकाशे पानीको भरमा छ भने बाह्रमासे सिँचाइ सुविधा केवल २० प्रतिशत जमिनमा मात्र सीमित छ।