२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सहकारीमा बदनाम व्यक्ति जोगाउने प्रयास भएकाे देख्दा आश्चर्य लागेको छ : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रलाई जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन्।

दमकमा एक घर, एक लिची र कागती रोप्दै माओवादी केन्द्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ।

बजेट अन्योल: सदन कि अध्यादेशबाट?

आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा पनि संघीय संसद्मा उत्पन्न गतिरोध अन्त्यका लागि सरकार गम्भीर देखिएको छैन।

सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ।

प्रतिपक्षीको अवरोध पछि संसद बैठक स्थगित, अर्को बैठक आइतवार बस्ने

प्रतिपक्षी दल नेपाली कांग्रेससहितको अवरोध पछि शुक्रवारका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

संसद बैठक बस्दै, प्रतिपक्षीको अवरोधकाबीच आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका अन्य विपक्षी दलहरूको लगातारका अवरोधका कारण सहज रुपमा चल्न नसकेको संसदको आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।

असंसदीय आलाप

संसदीय अंकगणितका दृष्टिले उनैले विश्वासको मत पाउनेमा कुनै संशय थिएन तर उनले विश्वासको मत लिन जुन संसदीय प्रक्रिया र मर्यादा उल्लंघन गरे, त्यो लोकतान्त्रिक संसदीय अभ्यासको प्रतिकूल थियो भन्नुमा कुनै ‘यदि र तर’को शंका छैन।

मंगलबार फेरि बस्ने गरी संसद बैठक स्थगित

सोमबार बसेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेसँगै सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

हराउँदै चराहरू

खासमा पहिलेका घरमा चराहरूका लागि भनेर केही दुलादुलीहरू छाडिन्थ्यो। त्यस्ता घरहरू अचेल पाइन छाडेको छ। नयाँ बनेका घरमा चरामैत्री वातावरण नहुनाले तिनले चल्ला कोरल्न नसक्दा तिनको संख्या घटेको हुनसक्ने शोधकर्ताहरूले बताएका छन्।

संसद बैठक आज पनि बस्दै, के गर्छ कांग्रेसले?

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने छन्।

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेलाई सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।

वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ!

वात्सल्यको हाँगामा बाँधिएको डोरोको याद आउँछ, निर्मम छ कठोर छ, त्यही मोराेको याद आउँछ। मातृत्व पीडा पनि साँच्चै नै नमिठो हुँदोरहेछ, वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ।

संसद् सधैँ बन्धक बन्न सक्दैन :सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन्।

प्रतिनिधिसभा बैठक स्थगित, दलहरू आ-आफ्नै अडानमा

दलहरू आ-आफ्नै अडानमा कायम रहेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सर्‍यो

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्