रुपन्देहीमा भए २०७ उद्योग बन्द
रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन्।
रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन्।
आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरू माझ लोकप्रिय गन्तव्य, हिमालपारिको जिल्ला मनाङमा रहेको फार्म हाउस होटल र प्रभु बैंकबीच व्यावसायिक सम्झौता भएको छ।
सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेलाई जोगाउने र विपक्षीलाई पेल्ने सरकारी रबैया गलत भएको भन्दै त्यसविरुद्ध सदनबाट आवाज उठाउँदै आएको कांग्रेस आइतबारदेखि सडकमा पनि उत्रिएको छ।
जुम्लामा परम्परागत सिप, साधन र प्रविधि प्रयोग गरी बनाइएका माैलिक घरलाई एकपछि अर्को गर्दै सिमेन्ट प्रयोग गरिएका, रंगीन जस्तापाताले लगाइएका घरले विस्थापन गरिरहेका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रलाई जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा पनि संघीय संसद्मा उत्पन्न गतिरोध अन्त्यका लागि सरकार गम्भीर देखिएको छैन।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ।
प्रतिपक्षी दल नेपाली कांग्रेससहितको अवरोध पछि शुक्रवारका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका अन्य विपक्षी दलहरूको लगातारका अवरोधका कारण सहज रुपमा चल्न नसकेको संसदको आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।
संसदीय अंकगणितका दृष्टिले उनैले विश्वासको मत पाउनेमा कुनै संशय थिएन तर उनले विश्वासको मत लिन जुन संसदीय प्रक्रिया र मर्यादा उल्लंघन गरे, त्यो लोकतान्त्रिक संसदीय अभ्यासको प्रतिकूल थियो भन्नुमा कुनै ‘यदि र तर’को शंका छैन।
सोमबार बसेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेसँगै सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
खासमा पहिलेका घरमा चराहरूका लागि भनेर केही दुलादुलीहरू छाडिन्थ्यो। त्यस्ता घरहरू अचेल पाइन छाडेको छ। नयाँ बनेका घरमा चरामैत्री वातावरण नहुनाले तिनले चल्ला कोरल्न नसक्दा तिनको संख्या घटेको हुनसक्ने शोधकर्ताहरूले बताएका छन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने छन्।
प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेलाई सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।