२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरुको माग

सभामुख देवराज घिमिरे एक घण्टादेखि दलका प्रमुख सचेतकहरूसँगको छलफलमा छन्। उक्त छलफलमा प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा बैठक अझै सुरु भएन

प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। संसद सचिवालयले दिउँसो चार बजे बैठक बस्ने भनिए पनि पाँच बजिसक्दा समेत संसद बैठक सुरु भएको छैन।

बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै छिन् ‘लक्ष्मी’

स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो।

यसकारण नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भयो कांग्रेस

आज बसेको संसदीय दलको बैठकले राष्ट्रपति पौडेललाई भने सरकारको नीति तथा कार्यक्रम राख्न दिने निर्णय लिएको हो।

आजको संसद चल्न दिने कांग्रेसको निर्णय

केहीबेर अघि सम्पन्न कांग्रेस संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको हो।

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

कार्यसूचीअनुसार आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।

सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले

सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ।

अब हुन्डाईको गाडी उत्पादन नेपालमै सुरु

मुलुकमा सवारी साधनको व्यावसायिक उत्पादन सुरु भएको छ। व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुन्डाईका गाडी उत्पादन सुरु गरेको हो।

पर्यटन मार्फत समृद्धि हासिल गर्न तर्फ लागौँ: सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

जेठ १ मा संघीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

आगामी मंगलबार जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने भएको छ।

छानबिन समिति गठन नहुँदासम्म सदन अवरुद्ध रहन्छ : नेता निधि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार नभएको कारण सदन अबरोध भएको बताएका छन्।

दलीय सहमति नजुट्दा संसद् बैठक बस्न ढिलाइ

प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। आज दिउँसो दुई बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्