१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरुको माग

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेका छन्।

सभामुख देवराज घिमिरे एक घण्टादेखि दलका प्रमुख सचेतकहरूसँगको छलफलमा छन्। उक्त छलफलमा प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेको सभामुखको सचिवालयले जनाएको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ। हिजो सांसदबीच धकेलाकेलको अवस्था समेत बनेको थियो।

प्रकाशित: ४ जेष्ठ २०८१ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App